Lrc Player

Manaka Kura

Purna Rai
[02:52.08]·Synced by Guest·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:20.75] नभनेका कुराहरू आज मनमै नराख

[00:30.31] मायाका कुरा न हुन्, डराउनु किन?

[00:57.67] बलले भए बलै पो लाउँथेँ

[01:02.98] करले हुने भए करै पो गर्थेँ

[01:07.23] मनका कुरा न हो, बुझ्ने कसले?

[01:11.75] एकोहोरो माया गरिरहेँ जहिले

[01:16.53] भन्नु नि के भनूँ? ढुङ्गा टिपी के हानूँ?

[01:21.58] मायाका कुरा न हो, आफैले जान्नू

[01:26.09] कुरा गरे कुरैको दुःखो

[01:31.14] माया गरी मन मेरो फुट्यो

[01:35.39] रुनलाई आँखाहरू, चुम्नलाई ओठ

[01:40.17] दुखाउनलाई त मन न छँदै छ

[01:44.95] "नछोड्ने हात, अनि नछोड्ने साथ, " भन्थ्यौ

[01:49.47] सम्हाल्न आफूलाई आफै त छँदै छ

[02:12.57] नगाएका गीतहरू आज तिम्रै निम्ति छ

[02:21.87] मायाका कुरा न हुन्, डराउनु किन?