Lrc Player

Maaya

Unknown artist
[04:29.14]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:00.26] मन मेरो ढुकढुकीन्छ, तिम्रो पहिलो झलक देख्दा खेरी

[00:12.49] मेरो सास थामिन्छ, तिमीले मायाले बोलाउदा खेरी

[00:24.18] माया, जति-जति भेट्छु तिमीलाई, त्यती बढी लाग्दै जान्छ

[00:32.42] यो मन त साटियौँ

[00:36.13] माया तिमीलाई जति गर्छु मैले, त्यति त गर्दैन कसैले

[00:44.38] तिमीमा मैले आफूलाई पाएँ

[00:47.84] Ooh, ooh, ooh, ooh, ooh, ooh, ooh

[00:53.70] Ooh, ooh, ooh, ooh, ooh, ooh, ooh

[01:00.08] मेरो आँखामा, खालि, मलाई जब हेर्दछौ मन पग्लिन्छ

[01:11.76] मेरो हात समाई मलाई जब भन्छौ

[01:18.13] "तिमी मेरो हौ, अब कहीँ नजाऊ"

[01:23.73] तिम्रो सबै त्यो कुरा मलाई मन पर्छ

[01:30.63] म के गरुँ? म के भनुँ?

[01:35.68] तिम्रो सबै त्यो कुराले मलाई बाध्याछ

[01:42.35] म के गरुँ? म के भनुँ?

[01:47.67] लुकीछिपी आउछ तिम्रो याद मलाई त

[01:52.98] माया, जतिजति भेट्छु तिमीलाई, त्यती बढी लाग्दै जान्छ

[02:00.95] यो मन त साटियौँ

[02:04.93] माया तिमीलाई जति गर्छु मैले, त्यति त गर्दैन कसैले

[02:13.18] तिमीमा मैले आफूलाई पाएँ

[02:16.92] Ooh, ooh, ooh, ooh, ooh, ooh, ooh

[02:22.77] Ooh, ooh, ooh, ooh, ooh, ooh, ooh

[02:41.14] दुःख-सुख तिमी सँगै बाड्छु

[02:46.45] तिम्रो साहाराले मलाई प्रेणा दिन्छ

[02:52.29] म रुदा तिमीलाई पनि दुख्छ

[02:58.13] नदेखाए नि मलाई थाहा छ

[03:04.24] मुटुले थाम्न नसक्ने माया नगर

[03:11.70] आँखा भरी आँसु आउछ

[03:15.95] मुटुले थाम्न नसक्ने माया नगर

[03:23.38] आँखा भरि आँसु आउछ

[03:28.17] जिन्दगीको पलहरू सँगै काट्नुछ

[03:33.48] माया, जति-जति भेट्छु तिमीलाई, त्यती बढी लाग्दै जान्छ

[03:41.71] यो मन त साटियौँ

[03:45.96] माया तिमीलाई जति गर्छु मैले, त्यति त गर्दैन कसैले

[03:54.20] तिमीमा मैले आफूलाई पाएँ

[03:57.39] Ooh, ooh, ooh, ooh, ooh, ooh, ooh

[04:03.50] Ooh, ooh, ooh, ooh, ooh, ooh, ooh

[04:09.62] Kapil Chaudhary가 만든 가사

[04:20.26] LRC 웹사이트 이름 Meglobiz