Harpal
[00:00.43] Kapil Chaudhary가 만든 가사
[00:10.53] LRC 웹사이트 이름 Meglobiz
[00:22.74] हरपल त्यो तिम्रै मुस्कानको यादले सताउँछ अनि पिरोल्छ मलाई
[00:31.51] रेसमी तिम्रा ती कालो केशले मेरो भोक-प्यास सबै लुट्यो
[00:40.54] पढ्ने बेलामा पनि म किन हो यसरी सधैँ टोलाइरहन्छु?
[00:48.77] चिम्लिन्छु नयन, केवल तिम्रै तस्बिर मलाई हेर्दै मुस्कुराएजस्तो
[00:58.07] सहारा तिमी मेरो, प्रेरणा तिमी मेरो
[01:03.11] जिउनुको अर्थ नै तिमी मेरो
[01:06.83] साधना तिमी मेरो, चाहना तिमी मेरो
[01:11.62] अब एकपल पनि बाँच्न सक्दिन म
[01:16.15] बिन्ती छ, मेरो माया बुझिदेऊ
[01:45.63] हरपल त्यो तिम्रै बोलीको गुञ्जनले सताउँछ अनि पिरोल्छ मलाई
[01:54.40] निश्चल त्यो तिम्रै मुहारले मेरो भोक-प्यास सबै लुट्यो
[02:03.96] सहारा तिमी मेरो, प्रेरणा तिमी मेरो
[02:08.74] जिउनुको अर्थ नै तिमी मेरो
[02:12.46] साधना तिमी मेरो, चाहना तिमी मेरो
[02:17.24] अब एकपल पनि बाँच्न सक्दिन म
[02:21.49] बिन्ती छ, मेरो माया बुझिदेऊ
[02:25.49] सहारा तिमी मेरो, प्रेरणा तिमी मेरो
[02:30.54] जिउनुको अर्थ नै तिमी मेरो
[02:34.26] साधना तिमी मेरो, चाहना तिमी मेरो
[02:39.34] अब एकपल पनि बाँच्न सक्दिन म
[02:43.85] बिन्ती छ, मेरो माया बुझिदेऊ
[02:47.57] सहारा तिमी मेरो, प्रेरणा तिमी मेरो (सहारा)
[02:52.88] जिउनुको अर्थ नै तिमी मेरो (तिमी मेरो चाहना)
[02:56.33] साधना तिमी मेरो, चाहना तिमी मेरो (साधना)
[03:00.85] अब एकपल पनि बाँच्न सक्दिन म
[03:05.90] बिन्ती छ, मेरो माया बुझिदेऊ
