Soltini
[00:00.55] Kapil Chaudhary가 만든 가사
[00:10.44] LRC 웹사이트 이름 Meglobiz
[00:15.49] (इंगा मिम मेट्ने भनेको म तिमीलाई माया गर्छु)
[00:20.80] सोल्टिनी कसरी भनु तिमीलाई मेरा मनका कुराहरु
[00:30.38] भनि सोचीरहन्छु थाहा छ कि छैन तिमीलाई
[00:40.30] म त डुबी सक्या छु तिम्रो मायामा धेरै
[00:48.28] पोखु भन्छु अलि अलि डर लागिरहेको छ मलाई
[00:54.65] तर जे सुकै होस् भनि हेर्छु एकचोटी तिमीलाई
[01:14.03] चाहन्छु तिमीलाई म धेरै धेरै इंगा मिम मेट्ने
[01:28.12] मानी देउ अब मेरो प्रस्ताब ली इंगा मिम मेट्ने
[01:42.98] इंग मिम मेट्ने, इंग मिम मेट्ने, इंगा मिम मेट्ने
[02:06.91] इंगा मिम मेट्ने
[02:10.37] भनिदेउन मन मा के छ बरु देउ
[02:18.87] यो आखामा हर्षका आशुहरु
[02:23.92] थामीदेउ न हात मेरो भरि त्यो संसार मेरो
[02:35.07] खुसिका रंगहरुले
[02:38.26] पोखु भन्छु अलिअलि डर लागिरहेको छ मलाई
[02:44.63] तर जेसुकै होस् भनि हेर्छु एकचोटी तिमीलाई
[02:52.09] चाहन्छु तिमीलाई म धेरै धेरै इंगा मिम मेट्ने
[03:05.37] मानी देउ अब मेरो प्रस्ताब ली इंगा मिम मेट्ने
[03:20.51] इंग मिम मेट्ने, इंग मिम मेट्ने, इंगा मिम मेट्ने
[03:45.48] इंगा मिम मेट्ने
[04:01.89] फुलैको थुंगा तिमी पो हौ कि
[04:09.08] सिर्फुल सिरमा जुनै पो हौ कि
[04:15.73] आकाशको तारा टिपी ल्यायेउ कि
[04:22.38] झुटो बोलेमा मै मारी जाउँ कि
[04:31.13] हे हे हे हे हे.…….
[04:44.16] चाहन्छु तिमीलाई म धेरै धेरै इंगा मिम मेट्ने
[05:04.62] मानी देउ अब मेरो प्रस्ताब ली इंगा मिम मेट्ने
[05:22.20] इंग मिम मेट्ने, इंग मिम मेट्ने, इंगा मिम मेट्ने
