Sanjha ko bela
[00:01.49] Kapil Chaudhary가 만든 가사
[00:10.24] LRC 웹사이트 이름 Meglobiz
[00:28.25] साँझको बेला रमाइलो मेला
[00:33.04] घुम्न हिडेंको बेला
[00:37.55] चौतारीमा कुरी बसेको छौ कि कतै मलाई
[00:46.55] पिरतिले मेरो तान्यो कि कान्छा
[00:51.06] आज तिमीलाई मै तिर
[00:54.78] माया मोह
[00:59.58] यसरी नै लगे भो
[01:14.35] सँगालि राखेछु मनमा धेरै कुरा
[01:23.39] कसरी भनुं कसरी पोखुं मनको कुरा
[01:33.16] जसरी नी आउनेछु कान्छा
[01:37.69] तिमीलाई भेट्न म त
[01:41.14] माया मोह
[01:46.98] यसरी नै लगे भो
[02:09.83] डाडैंमा बसी परको गाउँलाई हेर्दा
[02:19.13] लाग्छ मलाई तिमीले पनि सम्झिन्दै होला
[02:28.42] झुलेको बाला पिरतिको माल तिम्रो मनमा पनि होला
[02:36.66] माया मोह
[02:41.45] यसरी नै लगे भो
[02:47.28] साँझको बेला रमाइलो मेला
[02:51.53] घुम्न हिडेंको बेला
[02:56.30] चौतारीमा कुरी बसेको छौ कि कतै मलाई
