Lrc Player

Manche khattam

Unknown artist
[04:04.66]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:00.52] Kapil Chaudhary가 만든 가사

[00:10.70] LRC 웹사이트 이름 Meglobiz

[00:21.06] ओइ नानी के छ तेरो हालखबर

[00:24.00] त सन्चै छस होला मलाइ बाल नगर

[00:26.92] मैले देको पीडाहरु नराख तेरो मन मा

[00:29.32] मलाइ बिर्सिदे अब आफुलाइ खुशी बना

[00:31.97] खास मा भन्नू पर्दा त साचो थिइस

[00:34.90] लाग्यो तलाइ खादै नखाको बिष

[00:37.28] मोज गरे होला कम्तिमा एक बर्ष

[00:39.68] मायाको साटो चाहन्थे तलाइ सेक्स गर्न

[00:42.59] भन्थिस मेरो इच्छा बिना नगर मस्ती

[00:45.25] त मान्दैन थिस तर गर्थे जबर्जस्ती

[00:47.64] त रुन्थिस, कराउथिस, झार्थिस तैले आँसु

[00:50.30] तर मलाइ त बाल, मोज मस्ती मैले पाछु

[00:52.95] बिर्सिन्थे अरु बेला, सम्झिन्थे सेक्स चाहिदा

[00:55.88] मायाको नाटक गरेर उठाए तेरो फाइदा

[00:58.00] थाहा थियो जे गर्दैछु त्यो हो गलत काम

[01:00.94] माया गर्नु पर्ने तर मैले गरे बलात्कार

[01:03.33] म मान्छे खतम, म मान्छे खतम

[01:05.45] तेरो माया मा झुठो खान्थे कसम

[01:08.11] म मान्छे खतम, म मान्छे खतम

[01:10.76] जहिले पनि झुठो खान्थे कसम

[01:13.69] म मान्छे खतम, म मान्छे खतम

[01:16.34] तेरो माया मा झुठो खान्थे कसम

[01:18.74] म मान्छे खतम, म मान्छे खतम

[01:21.39] जहिले झुठो, झुठो, झुठो, झुठो खान्थे कसम

[01:24.58] मलाइ त देखेर लास्ट बोर हुन्थ्यो

[01:26.97] जसरी भए पनि तँलाई छोड्नु थियो

[01:29.89] अनि मेरो मनले तँलाई सम्झिन कम गर्दियो

[01:32.55] किनकी मलाइ अर्कै केटि मन पर्थ्यो

[01:34.41] त्यो केटिले पनि मलाइ मन पराउथ्यो

[01:37.06] तेरो होइन मात्र त्यो केटि को सम्झना आउथ्यो

[01:39.46] तैले फोन गर्दा तेरो फोन काट्दिन्थे

[01:42.37] बरु तेरो नम्बर अरु केटा हरुलाइ बाड्दिन्थे

[01:45.30] पट्या, मोज हान, गफ गर भनी

[01:47.69] लोत सताउथे होला है तलाइ ब्लफ कल गरि

[01:50.09] म चाहिँ यता अर्को केटि संग मख्ख परि

[01:52.74] घुम्न जान्थे बसन्तपुर चटक्क परि

[01:55.66] मसक्क मस्किदै त्यो केटि संग डेट मा

[01:58.32] थाहा थियो मलाइ, त चाहन्थिस मसंग भेट्न

[02:01.25] भन्या थिस धेरै कुरा गर्नु छ

[02:03.11] हेर समीर म पागल भाछु, बाचु कि मर्नु म(चुप)

[02:05.79] जा सुकै जा, त जे सुकै गर

[02:08.17] बाच्न मन लागे बाच नत्र झुन्डेर मर

[02:10.83] तर यति कुरा भन्दैछु, नगर धेरै किचकिच

[02:13.76] मर्न मन लाग्यो तलाइ जा त्यसो भए विष पि

[02:16.41] त्यस्तो नभन समीर म मर्छु तिमी बिना

[02:18.81] खुसी भइ बाच्न चाहन्छु जिन्दगी मा

[02:21.45] तर तेरो कुरा बाल म हुन्थे आफ्नै धुन मा

[02:24.38] ब्यस्त हुने गर्थे त्यो केटि संग घुम्न

[02:26.76] तर तैले जस्तो माया का गर्थ्यो र त्यसले

[02:29.42] त्यसको सोच रैछ मेरो भावना सँग खेल्ने

[02:31.81] त्यस्तै हुन पुग्यो त्यो केटि मलाइ पचेन

[02:34.50] झुठो टुना मुना र माया प्रेम मा फसे म

[02:37.16] आज टाउको मा हात राख्दै थचक्क बसेर

[02:39.55] तलाइ सम्झिदा मेरो आँसु टपक्क खस्याछ

[02:42.48] त्यो केटि रैछ माल, मलाइ दिन छाड्यो बाल

[02:45.14] थाहा पाए मैले त्यो केटिको चरित्र चाल

[02:47.80] म खतम थिए, म थिए निकै मूर्ख

[02:50.47] तलाइ सम्झिदा आज मेरो मन निकै दुख्छ

[02:53.12] के पाए र मैले तेरो शरीर सँग खेलेर

[02:56.05] सम्झिदै मर्न मन लाग्छ घाँटी मा डोरि बेरेर

[02:58.17] (बेरेर, बेरेर)

[03:01.62] बाच्नु पर्छ यो संसार मा

[03:05.34] बुझे मैले अमुल्य छ यो जीवन

[03:12.25] माफ गरिदेउ तिम्रो हुन सक्दिन म

[03:17.83] तर माया गर्छु तिमिलाइ नै

[03:23.69] हाम्रो बाटो अलग छ, सधै बाच्नु तिमी खुसी भइ

[03:31.69] हु हु हु.…

[03:32.25] म मान्छे खतम, म मान्छे खतम

[03:34.38] तेरो माया मा झुठो खान्थे कसम

[03:37.03] म मान्छे खतम, म मान्छे खतम

[03:39.43] जहिले पनि झुठो खान्थे कसम

[03:42.38] म मान्छे खतम, म मान्छे खतम

[03:45.04] तेरो माया मा झुठो खान्थे कसम

[03:47.69] म मान्छे खतम, म मान्छे खतम

[03:50.09] जहिले झुठो, झुठो, झुठो, झुठो खान्थे कसम