Mero solta
[00:00.36] Kapil Chaudhary가 만든 가사
[00:10.45] LRC 웹사이트 이름 Meglobiz
[00:20.29] "लाहुरेहरूका चम्किला तरबारजस्ता,उनीहरूको हिम्मतका कथाहरू कहिल्यै धमिलो हुँदैन।"
[00:26.94] ऊ गाउँको एउटा सोझो थियो
[00:28.53] घरमा ऋणको बोझ जो थियो
[00:30.39] हिड्यो केटो, लाहुरे देखाउन
[00:31.98] समर्पित भै लक्ष्य लियो
[00:33.60] मनमा कैयौं सपना बुन्दै
[00:35.23] ऊ संघर्ष काे बाटो मा हिड्दै
[00:37.08] रम्ने उमेरमा संसार चिन्दै
[00:38.67] दुःख कुल्ची, बेथा उछिन्दै
[00:40.00] उसको काधमा परिवार काे आश
[00:42.16] असफलताको थियो त्रास
[00:43.49] तर मर्दको छोरोको आत्मा विश्वास
[00:45.08] जुटाउन थियो ग्यास, बास, कपास
[00:47.21] उसले चलेको पाइला लाई
[00:48.80] पछाउँदै कान्छो, माइला भाई
[00:50.39] सच्यौदै हरेक गल्ती लाई
[00:51.99] भर्नु छ खाली खल्ती लाई
[00:53.84] एकोहोरो उसको कोशिस, साथमा
[00:55.17] परिवार काे आशिष हातमा
[00:57.03] मेहेनत काे ठेला
[00:58.09] उसको कलिलो हत्केला
[00:59.95] घिश्चा मलिलो माटोमा
[01:01.54] हिड्दै पुर्खा काे बाटोमा
[01:03.41] ऊ हरदम हरपल लम्किदैथियो
[01:05.26] चट्याङ सरी चमकिदैथियो
[01:07.12] मनको चाहना मारी
[01:08.45] ऊ भाग्य काे ज्वालामा दनकिदैथियो
[01:10.05] थककै, हरेशले थन्किँदै
[01:11.64] तर जोश, जगरले रंकिदैथियो
[01:13.50] उसको हर कदम थियो अधिक
[01:15.10] लक्ष्य लाई तान्यो जसले नजिक
[01:16.95] पल्टन घर सँग लाग्यो मित
[01:18.47] हजारौं हार छेक्ने
[01:19.27] आउटै जीत
[01:21.13] छु म आज, सोल्टा तेरो वियोगमा
[01:28.04] सोचिराछु, त पुगिस् काहाँ, कुन लोक मा
[01:34.69] जानु छ, लानु छ, आज तेरो चाहना
[01:40.81] लड्दैछु, म बढ्दै छु, पूरा गर्छु सपना
[01:46.65] आज ऊ नौलो ठाउँमा छ
[01:48.23] सुनौलो जीवन दाउँमा छ
[01:49.83] खियाउँछ शरीर माटोमा
[01:51.69] मन त उसको त्यही गाउँमा छ
[01:53.28] सम्झन्छ उकाली, ओराली
[01:54.87] हरियाली वन, अनि देउराली मा वस्तु, भाउ हरु चराको
[01:58.08] खोज्दैछ अतीत जुन हराको
[01:59.67] खोज्ने क्रममा, फस्छ भ्रममा
[02:01.53] समय वित्छ, पस्छ जंगमा
[02:03.12] आतिन्छ ऊ, पर्छ दङ्ग
[02:04.72] लड़ाई भूमि काे देख्दा रङ्ग
[02:06.33] अगी बढ्छ ऊ साहसको सँग, खुम्चिन्छ मुटु, काप्छ अङ्ग
[02:09.82] कहलग्दो रातमा, बन्दुक हातमा
[02:11.41] चल्छ कदम, बहादुर औकात मा
[02:13.00] घेरमा पर्छ ऊ दुस्मनको
[02:14.86] लुकाउँछ डार, आफ्नो मनको
[02:16.45] फुकाउँछ रिस, राग अनि रङको
[02:18.31] त्यो स्थिति अब उसलाई हजाम भो
[02:19.91] खुकुरी चल्छ सर्ब प्रथम
[02:21.51] छिनाउँछ दुस्मनको गर्धन
[02:23.12] नाग्दै जान्छ बाधा अर्चन
[02:24.72] सत्रु काे रगत, देश लाई अर्पण
[02:26.32] उसलाई अत्तोपत्तो छैन, के छ यो जीवन रेखामा
[02:29.77] अगी बढ्छ, बरु मर्छ गोर्खाली पन छ यो केटामा
[02:33.22] निष्ठुरी भाग्य एक्कासी पर्छ, विस्फोटन काे चपेटामा
[02:36.41] बाँकी सास ऊ केलाउँदै छ
[02:38.27] बिस्तारै शरीर सेलाउँदैछ
[02:40.66] छु म आज, सोल्टा तेरो वियोगमा
[02:47.60] सोचिराछु, त पुगिस् काहाँ, कुन लोक मा
[02:53.71] जानु छ, लानु छ, आज तेरो चाहना
[03:00.62] लाड्दैछु, म बढ्दै छु, पूरा गर्छु सपना
[03:05.66] अधुरो रह्यो उसको रहर
[03:07.81] सझौनु थियो उसलाई घर
[03:09.67] हुलाकी बोकी आयो खबर
[03:11.26] रुवाबासी काे छायो लहर
[03:12.84] आमाको आँखा भिजायौ
[03:14.20] बाबाको सपना बिगारेऊ
[03:16.05] आशीर्वाद तिमीलाई दिने हात
[03:17.64] दागबत्ती बाली दीर्घायु
[03:19.24] बोलाउँदै उसको तस्बिर हेरी, बोलाउँदै छिन् छोरा लाई फेरि
[03:22.43] आमा तिमी न आत्तिनु, ऊ संसार छोडी गइसक्यो
[03:25.87] हिजो सम्म ऊ हाम्रै थियो, आज दैवको भइसक्यो
[03:29.34] उसको त्यो काम, उसको शान
[03:30.92] युवा योद्धाको बलिदान
[03:32.52] सदा बाहर रहन्छ महान अमर बन्ने छ उसको ज्यान
[03:35.71] उदाउँदा सूर्य हरेक बिहान, तिम्रै कमी महसुस हुन्छ
[03:39.16] तिम्रो मुहार काे याद आउँदा, नेपाली मान हरदिन रुन्छ
[03:42.41] तिमी फर्की आउ मेरो सोल्टी, यो देशलाई तिम्रो खाँचो छ
[03:45.59] तिमी बिना देशको माटो, मारभुमी जस्तै बाझो छ
[03:49.07] इतिहास काे आकाश काे तारा, बनी चमकै धर्ती सारा
[03:52.55] उदहारण तिम्रो नाम छ
[03:54.67] उठाउँछु हात तर काम्छ
[03:56.27] त्यही पनि मेरो सोल्टा तिमीलाई
[03:57.59] हृदय देखि नै सलाम छ
[04:00.79] छु म आज, सोल्टा तेरो वियोगमा
[04:07.24] सोचिराछु, त पुगिस् काहाँ, कुन लोक मा
[04:13.63] जानु छ, लानु छ, आज तेरो चाहना
[04:20.27] लाड्दैछु, मा बढ्दै छु, पूरा गर्छु सपना
[04:38.38] सपना
[04:50.33] गोर्खाको नामले दुश्मनको हृदय कम्पन्छ,तर गोर्खाको मुस्कानले संसार सम्झाउँछ।"
