Bachau
[00:00.45] Kapil Chaudhary가 만든 가사
[00:20.72] LRC 웹사이트 이름 Meglobiz
[00:58.95] के यही हो अस्तित्व मेरो? जीउनु बाँकी नै थीयो
[01:07.18] कजाउन नसकेपछि ईच्छा नी मर्दै गयो
[01:15.42] कहिल्यै नभेटिने डरले आत्ती-चिच्च्याई बसे
[01:22.86] अनि संसारलाई त्याग्ने बिचारमा बाैलाही मात्ती हिंडे
[01:47.08] के यही नै हो भाग्य मेरो? विश्वासै गर्न नि गार्हो
[01:55.31] नचाही अपनाए पनि, तिमीलाई गुमाए पनि
[02:03.28] कहिल्यै नपाउने आशामा अरूमै तिमी खोजी बसे
[02:11.24] कहिल्यै नपाउने आशामै तिमी ठानी अरू नै रोजें
[02:43.92] बचाऊ मलाई, म आफै संग बोली रहेछु
[02:51.09] बचाऊ, बचाऊ मलाई, म आफ्नै रचनामा भुली रहेछु
[02:59.05] बचाऊ, बचाऊ मलाई, म आफ्नै कल्पनामा डुबी रहेछु
[03:07.22] बचाऊ, बचाऊ मलाई, बचाऊ मलाई
[03:32.71] बचाऊ मलाई, म आफै संग बोली रहेछु
[03:39.36] बचाऊ, बचाऊ मलाई, म आफ्नै रचनामा भुली रहेछु
[03:47.59] बचाऊ, बचाऊ मलाई, म आफ्नै कल्पनामा डुबी रहेछु
[03:55.02] बचाऊ, बचाऊ मलाई, बचाऊ मलाई
