Lrc Player

Sasto mutu

Unknown artist
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:03.94] Kapil Chaudhary가 만든 가사

[00:10.06] LRC 웹사이트 이름 Meglobiz

[00:12.71] के खाले माया यो? दिनदिनै कमाउनुपर्ने रे

[00:25.20] मनले पुग्दैन, सिरमाथि चढाउनुपर्ने रे

[00:37.68] यसरी मरेर माया लाउँदा के पाइयो र, खै?

[00:49.11] लौ, तिमी नै राख यो कहीँ नभाको मन तिमीसँगै

[00:59.88] ओ, किन गाउँछन् कुन्नि माया बारेमा?

[01:07.85] आफूलाई त पिरतीले कहिल्यै फापेन

[01:14.22] बस्दिन है म चाहिँ तिमी पर्खेर

[01:19.80] जान्छु जुन बाटो आएँ त्यही बाटो फर्केर

[01:57.53] के तालको मनपरी? आफैलाई महारानी रे

[02:03.92] कुन चाहिँले गफ लाइदियो, आफूलाई खूबै ठानिछे

[02:09.25] कि के हो, खै? तिम्रो कुरै बुझे त के भन्नु कहिले

[02:15.91] घुमाउरो कुरामा तिमीले घुमायौ, म नि घुमेँ

[02:22.02] त्यसरी मरेर माया लाउँदा केही पाइएन है

[02:33.97] लौ, तिमी नै राख त्यो कहीँ नभाको मन तिमीसँगै

[02:46.72] किन गाउँछन् कुन्नि माया बारेमा?

[02:52.03] आफूलाई त पिरतीले कहिल्यै फापेन

[02:58.94] बस्दिन है म चाहिँ तिमी पर्खेर

[03:04.36] के जान्छु जुन बाटो आएँ त्यही बाटो फर्केर, hey!

[03:35.72] महँगो रैछ माया तिम्रो, मलाई चाहिएन

[03:41.81] चोखो माया खोजेकै थिएँ, त्यो नि पाइएन

[03:47.13] ए कान्छी, तिम्रै पछि लागी बुझेँ यस्तो पो रैछ

[03:54.30] तिम्रो माया महँगो, मुटु चाहिँ सस्तो रैछ

[04:00.67] महँगो रैछ माया तिम्रो, मलाई चाहिएन

[04:06.52] चोखो माया खोजेकै थिएँ, त्यो नि पाइएन

[04:12.09] ए कान्छी, तिम्रै पछि लागी बुझेँ यस्तो पो रैछ

[04:19.27] तिम्रो माया महँगो, मुटु चाहिँ सस्तो रैछ