Lrc Player

Chiya barima

Unknown artist
[04:35.06]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:01.66] LRC 웹사이트 이름 Meglobiz

[00:10.49] Kapil Chaudhary가 만든 가사

[00:49.54] देखेँ तिमीलाई हिजो है राती सपनीमा

[00:56.45] बिपनीमा भेटेको थिएँ डाँडापारिमा

[01:03.61] देखेँ तिमीलाई हिजो है राती सपनीमा

[01:10.52] बिपनीमा भेटेको थिएँ डाँडापारिमा

[01:16.90] हो, डाँडापारिमा, चौतारीमा, डाँडापारिमा, चौतारीमा

[01:22.49] चियाबारीमा, चियाबारीमा

[01:55.99] चौबन्दी चोली र तिम्रो रातो रिबन

[02:02.31] ढाका-सारीमा मस्केर हिँड्दा चोऱ्यौ यो मन

[02:07.35] उकाली र ओराली गर्दै पँधेरीमा

[02:13.20] चोरिन् मुटु सुटुक्क मनको मझेरीमा

[02:19.06] मझेरीमा, मझेरीमा

[02:24.37] हो, डाँडापारिमा, चौतारीमा, डाँडापारिमा, चौतारीमा

[02:29.42] चियाबारीमा, चियाबारीमा

[03:03.42] देउरालीको भन्ज्याङैमा कुरी बसुँला

[03:09.00] वरपीपलको छहारीमा प्रीति गाँसुँला

[03:14.57] कान्छी, तिमीलाई डोलीमा चढाई पञ्चेबाजामा

[03:20.17] लैजाउँला, राखुँला तिमीलाई मुटुमाझमा

[03:25.75] मुटुमाझमा, मुटुमाझमा

[03:31.59] हो, डाँडापारिमा, चौतारीमा, डाँडापारिमा, चौतारीमा

[03:36.90] चियाबारीमा, चियाबारीमा

[03:42.48] देखेँ तिमीलाई हिजो है राती सपनीमा

[03:49.66] बिपनीमा भेटेको थिएँ डाँडापारिमा

[03:56.56] देखेँ तिमीलाई हिजो है राती सपनीमा

[04:03.99] बिपनीमा भेटेको थिएँ डाँडापारिमा

[04:09.84] हो, डाँडापारिमा, चौतारीमा, डाँडापारिमा, चौतारीमा

[04:15.96] चियाबारीमा, चियाबारीमा

[04:21.79] डाँडापारिमा, चियाबारीमा