Nepali ho
[00:00.34] Kapil Chaudhary가 만든 가사
[00:16.06] LRC 웹사이트 이름 Meglobiz
[00:21.64] हिमाल पहाड तराई हाम्रै हो
[00:24.56] रातो सेतो रंगै हो
[00:27.22] चन्द्र सुर्य हाम्रै हो
[00:30.15] ढाका टोपी हाम्रै हो
[00:32.53] दौरासुरुवाल हाम्रै हो
[00:35.45] सगरमाथा हाम्रै हो
[00:37.84] लुपिलेखा हाम्रै हो
[00:40.50] गर्व गर्छु म नेपाली हो
[00:42.56] हो है हो (हो है हो है हो)
[00:44.52] हो है हो है हो
[00:47.98] हो है हो (हो है हो है हो)
[00:50.10] हो है हो है हो
[00:54.09] बिर गोर्खाली नि हामि हो (बिर गोर्खाली)
[00:56.74] ढाका टोपी सिरमा लगाको (ढाका टोपी)
[00:59.66] खुकुरी भिडी हिडेको (oh)
[01:02.32] संसारको मनमा बसेको
[01:04.18] तिस्था देखि कांगड़ा सम्म हाम्रै हो (हाम्रै हो)
[01:06.84] पृथ्वी बाजेले पहिले बनाको (बनाको)
[01:09.49] थाछैन मेरो साथि भाई कता गो? (कता गो, थाछैन)
[01:12.15] जहाँ भए पनि आखिर तिम्रो मन त नेपाली हो
[01:15.07] रैला पारामा हिड्ने हो
[01:16.93] द्यौसी भैलो पनि खेल्ने हो
[01:19.07] कानमा जमरा
[01:20.14] निधारमा टिका आशिस आमा बुवाको
[01:22.25] सिरमा लालिगुरास आहा कति सुहाको
[01:25.21] त्यसैले मन बद्लिदैन
[01:28.40] समय बदले पनि हाम्रो मन बद्लिदैना
[01:31.05] दुई हात जोडी नमस्ते! नेपालि हो
[01:33.44] नेपाल सगरमाथाको मुटुमा खोज
[01:37.69] तिन करोड नेपाली एउटै नेपाल हो
[01:40.35] नेपालि माटो नेपाली सबैको (नेपालि सबैको)
[01:43.27] हामि नेपाली नेपालको रक्षक हो (नेपाली रक्षक हो)
[01:45.93] हामि सबैको नेपाल आमा हो
[01:47.79] जन्मिए यहि माटोमा म, जल्छु यहि माटोमा म
[01:52.84] नेपाल मेरो छातीमा छ, स्वोर्ग हो यो छाड्दिन म
[01:58.15] गोर्खाली पनि हामि हौ ढाका टोपी सिरमा ढल्केको छैन हारेको
[02:03.19] छोडेर हिडे परिवार आमा बाउ दुख संग जुदीराछु छैन हारेको म
[02:08.24] याद आउछ मन पोल्छ सम्झिन्छु सबै कुरा छैन नेपाली भन्न छाडेको
[02:14.08] जस्तो छ बाटो त्यस्तै हिड्दै छु यो दिनियामा छैन पछाडी सर्न जानेको म
[02:18.86] मेरै गल्लि मेरै चोक मेरै बाटो मेरै रोड
[02:21.80] खुलेर हासेर बाचिराछु यहि नाची राको छु म
[02:24.46] थाकाली भात, पखाली हात, खान्छु नमानी लाज
[02:27.13] मतलब छैन छ एकोहोरो मेरो पाहाडी जात
[02:29.79] पाइला चाल अगाडी लाग त
[02:31.92] गर्छु बिश्वास तलाई गर्दिन घात म
[02:34.57] गर्दिन हावा कुरा मसिनो बात
[02:37.23] तल्किन्छ खुकुरी यो मेरो हातमा
[02:40.68] मेरो गाउ नेपाल, बाउको लात खाएर हुर्केको भोटेको छोरो हु म
[02:44.14] टाउकोमा जिम्मेवारी बोकेर आईपुगे यो ठाउ सम्म
[02:47.85] जासुकै जाउ आफ्नो गाउ फर्की औउछ म
[02:51.57] मेरो जिम्मेवारी धेरै भारि छ
[02:54.49] मेरो पाईला लाई पछाडी सार्दीन
[02:56.63] यो मेरो मुटु भरि सारी नेपाली छ
[02:59.02] बोलेको पुरा गर्छु म कहिले हार्दीन
[03:03.27] कहिले हार्दीन म (कहिले हार्दीन म)
[03:06.49] हार्दीन म (हार्दीन म)
[03:09.15] हार्दीन म (कहिले हार्दीन म)
[03:12.33] हिमाल पहाड तराई हाम्रै हो
[03:15.52] रातो सेतो रंगै हो
[03:18.20] चन्द्र सुर्य हाम्रै हो
[03:20.85] ढाका टोपी हाम्रै हो
[03:23.50] दौरासुरुवाल हाम्रै हो
[03:26.16] सगरमाथा हाम्रै हो
[03:29.09] लुपिलेखा हाम्रै हो
[03:31.47] गर्व गर्छु नेपाली हो
[03:32.20] नेपाली हो
[03:33.80] हो है हो (हो है हो है हो)
[03:35.39] हो है हो है हो
[03:38.59] हो है हो (हो है हो है हो)
[03:40.71] हो है हो है हो
[03:43.09] नेपाली हो
[03:44.43] हो है हो (हो है हो है हो)
[03:46.28] हो है हो है हो
[03:49.47] हो है हो (हो है हो है हो)
[03:51.60] हो है हो है हो
