Lrc Player

Ma ke bhannu

Unknown artist
[03:31.78]·Synced by Guest·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:00.66] 歌词由 Kapil Chaudhary 编辑

[00:01.13] 歌词由 megalobiz 生成

[00:01.39] तिमी छौ यहाँ, लाग्छ जिन्दगी छ यहीँ

[00:14.96] मेरो मन पनि खोज्दै थ्यो यही घडी

[00:27.18] वर्णन गर्न सक्दिन मेरो यो खुशी

[01:08.61] खोजिरहेँ तिम्रो नयनमा

[01:15.52] मेरा प्यारा सम्झनाहरू

[01:21.37] पाइसक्यो यो मनले थाहा

[01:28.01] तिम्रा सारा सपनाहरू

[01:33.18] अनि सामु तिमी आउँदा भइदिन्छ मन बेकाबु

[01:39.55] थामिन्छ यो क्षण, सोचेर

[01:45.41] "म के भनूँ?" (तिमी सुन न, तिमी बोल न मनका कुरा)

[01:51.79] "म के भनूँ?" (तिमी आऊ न, तिमी गर न सपना पूरा)

[01:58.43] "म के भनूँ?" (तिमी सुन न, तिमी बोल न मनका कुरा)

[02:04.54] "म के भनूँ?" (तिमी आऊ न, तिमी गर न सपना पूरा)

[02:25.25] गरिसक्यो यो मनले चाहा

[02:31.90] तिम्रा न्यानो सहाराहरू

[02:38.27] हारिसकेँ यो मनलाई आज

[02:44.38] बुझेँ सबै इशाराहरू

[02:50.22] अनि सामु तिमी आउँदा भइदिन्छ मन बेकाबु

[02:56.60] थामिन्छ यो क्षण, सोचेर

[03:02.18] "म तिम्रै हुँ" (तिमी सुन न, तिमी बोल मनका कुरा)

[03:08.81] "म तिम्रै हुँ" (तिमी आऊ न, तिमी गर न सपना पूरा)

[03:14.93] "म के भनूँ?" (तिमी सुन न, तिमी बोल मनका कुरा)

[03:21.57] "म के भनूँ?" (तिमी आऊ न, तिमी गर न सपना पूरा)