Rato Ra Chandra Surya
[00:00.67] 歌词由 Kapil Chaudhary 编辑
[00:05.19] 歌词由 megalobiz 生成
[00:10.23] 🇳🇵
[00:14.78] रातो र चन्द्र-सुर्जे जङ्गी निशान हाम्रो
[00:21.44] जिउँदो रगतसरि यो, बल्दो यो शान हाम्रो
[00:28.87] रातो र चन्द्र-सुर्जे जङ्गी निशान हाम्रो
[00:35.52] जिउँदो रगतसरि यो, बल्दो यो शान हाम्रो
[00:42.42] रातो र चन्द्र-सुर्जे
[00:59.97] हिमालझैँ अटल यो, झुकेन यो कहिल्यै
[01:07.41] लत्रेन यो कहिल्यै जङ्गी निशान हाम्रो
[01:14.06] हिमालझैँ अटल यो, झुकेन यो कहिल्यै
[01:21.23] लत्रेन यो कहिल्यै जङ्गी निशान हाम्रो
[01:28.14] यो जन्मँदै जगतमा कैयौँ प्रहार आए
[01:35.05] साम्राज्य दुई हारे, हारेन शान हाम्रो
[01:41.69] रातो र चन्द्र-सुर्जे जङ्गी निशान हाम्रो
[01:48.86] जिउँदो रगतसरि यो, बल्दो यो शान हाम्रो
[01:56.03] रातो र चन्द्र-सुर्जे
[02:40.95] जबसम्म चन्द्र-सुर्जे आकाशमा रहन्छ
[02:47.86] तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो
[02:54.77] जबसम्म चन्द्र-सुर्जे आकाशमा रहन्छ
[03:01.94] तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो
[03:08.84] गाईसरि छन् साधु जो-जो यहाँ जगतमा
[03:16.03] सबको शरण बलियो, जङ्गी निशान हाम्रो
[03:22.94] रातो र चन्द्र-सुर्जे जङ्गी निशान हाम्रो
[03:29.85] जिउँदो रगतसरि यो, बल्दो यो शान हाम्रो
[03:36.75] रातो र चन्द्र-सूर्य
