Kasari bhannu
[00:00.90] 가사 편집: Kapil Chaudhary
[00:10.35] 가사 제작: megalobiz
[00:27.62] अँध्यारो छ यो रात, आज किन लामो लाग्दै छ?
[00:33.72] सयौँ कोल्टे फेरिसकेँ तर निन्द्रा आउँदैन
[00:38.50] सधैँझैँ आज पनि जून चम्किरहेछ
[00:43.82] तर बादलपारि लुकी मलाई जिस्काउँछौ किन?
[00:49.40] हो, आज धेरै पछि तिमीसँग बोलेको
[00:55.24] तर जुनी बित्यो होला मैले मुटु सुम्पेको
[01:00.02] सधैँझैँ आज पनि कुरा अधुरो नै रह्यो
[01:05.87] भन्छु भनेँ मनका कुरा, त्यो मुटुमै लुक्यो
[01:10.92] कसरी भनूँ तिमीलाई तिम्रो आँखामा एउटा जादु छ
[01:16.05] तिम्रो मुस्कुराउने पारामा एउटा बेग्लै नै आभास छ?
[01:21.62] खै त तिम्ले बुझेको? किन मुटु मेरो चोरेको?
[01:27.19] अझै याद छ तिमीले पहिलोपल्ट मलाई छोएको
[01:31.71] थाहा छैन तिमी को हौ मेरो
[01:37.31] थाहा छैन कसरी आयौ
[01:53.27] तर सम्झेर तिमीलाई हराउने गर्छु म
[01:59.39] सोचेर तिमीलाई-आई निदाउने गर्छु म
[02:36.06] चिसो-चिसो मौसम तर यो मुटु न्यानो छ
[02:41.63] सिरानीलाई अँगालेर टोलाउँदै छु किन?
[02:46.95] चल्दै छ बतास, हेर न बढ्दै छ यो धड्कन
[02:52.26] चल्दै छ बतास, हेर न बढ्दै छ यो धड्कन
[02:57.84] आँखाको सामु तिमी देख्दै छु किन?
[03:02.10] हो, आज धेरै पछि तिमीसँग बोलेको
[03:08.47] किन तिमी देख्दैनौ मैले मुटु सुम्पेको?
[03:13.51] कसरी पोखूँ तिमीलाई? मेरा मनमा लुकेका कुरा छन्
[03:19.37] जति टाढा हुन खोज्छु उति माया बढ्दै जान्छ झन्
[03:24.15] खै त तिम्ले बुझेको तिमीले नै मुटु चोरेको?
[03:29.99] अझै याद छ तिमीले मलाई हेर्दै मुस्कुराएको
[03:34.78] थाहा छैन तिमी को हौ मेरो
[03:40.35] थाहा छैन कसरी आयौ
[03:45.66] थाहा छैन तिमी को हौ मेरो
[03:50.98] थाहा छैन कसरी आयौ
[03:56.03] तर सम्झेर तिमीलाई हराउने गर्छु म
[04:01.61] सोचेर तिमीलाई-आई निदाउने गर्छु म
[04:38.79] कसरी भनूँ तिमीलाई तिम्रो आँखामा एउटा जादु छ
[04:43.84] तिम्रो मुस्कुराउने पारामा एउटा बेग्लै नै आभास छ?
[04:52.08] तर सम्झेर तिमीलाई हराउने गर्छु म
[04:57.66] सोचेर तिमीलाई-आई निदाउने गर्छु म
[05:02.98] सम्झेर तिमीलाई हराउने गर्छु म
[05:08.29] सोचेर तिमीलाई-आई निदाउने गर्छु म
