Lrc Player

Narisauna

Unknown artist
[04:47.50]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:00.09] Paroles éditées par Kapil Chaudhary

[00:05.40] Paroles générées par megalobiz

[00:10.45] Artiste : Tribal Rain

[00:23.20] नरिसाऊ न, तिमीबिना मेरो जीवन शून्य छ

[00:29.06] नरिसाऊ न, तिमी नै हौ मेरो एउटै सपना

[00:34.65] तिम्रो लागि मैले संसारलाई भुलिदिएँ

[00:40.23] तिम्रो लागि मो आफै जिउन भुलिदिएँ

[00:45.57] आँखामा आँसु तिम्रो स्वाउँदैन

[00:50.88] खै, मैले त माया लाउनु जानिन रैछु

[00:56.48] हामीले सँगै बिताएका दिन अनि यादहरू

[01:02.32] एउटा सपना सम्झी नभुलिदिनू

[01:07.90] यो माया भन्ने के हो

[01:13.48] तिमीबाट थाहा पाएँ मैले

[01:18.79] मोदेखि टाढा नजाऊ

[01:24.40] बिर्सिसकेँ आफैलाई तिम्रो लागि, तिम्रो लागि

[02:06.83] नरिसाऊ न, अब निकालिदेऊ यो एक्लोपनदेखि

[02:11.87] सुखमा हाँसी दुःखमा रोइदिउँला तिम्रो लागि

[02:17.98] नरिसाऊ न, तिमीलाई मेरो याद आउनेछ

[02:23.04] मन दुखाए पनि यो मन नतोडिदेऊ

[02:28.61] आँखामा आँसु तिम्रो स्वाउँदैन

[02:34.19] खै, मैले त माया लाउनु जानिन रैछु

[02:39.77] हामीले सँगै बिताएका दिन अनि यादहरू

[02:45.34] एउटा सपना सम्झी नभुलिदिनू

[02:50.14] तर सबै ठिकै लाग्छ जब तिमी भन्ने गर्छौ

[02:55.72] "यस्तो नै हुँदो रैछ माया भन्ने"

[03:01.30] तर सबै ठिकै लाग्छ जब तिमी भन्ने गर्छौ

[03:06.46] "यस्तो नै हुँदो रैछ माया भन्ने"

[03:13.37] यो माया भन्ने के हो

[03:18.68] तिमीबाट थाहा पाएँ मैले

[03:24.26] मोदेखि टाढा नजाऊ

[03:30.12] बिर्सिसकेँ आफैलाई तिम्रो लागि

[03:35.70] यो माया भन्ने के हो

[03:41.01] तिमीबाट थाहा पाएँ मैले

[03:46.59] मोदेखि टाढा नजाऊ

[03:52.43] बिर्सिसकेँ आफैलाई तिम्रो लागि, तिम्रो लागि