Parelima
[00:00.30] 歌词由 Kapil Chaudhary 编辑
[00:10.20] 歌词由 megalobiz 生成
[00:15.24] 音乐艺术家:1974 band
[00:21.88] परेलीमा लुकाई राख न, अंगालोमा बाँधी राख
[00:31.98] परेलीमा लुकाई राख न, अंगालोमा बाँधी राख
[00:43.27] जान न देउ, रोक न रोक
[00:47.87] उड्न न देउ, आकाशको चरी जस्तै मलाई
[00:55.10] बाँधेर राख तिम्रै मुटुमा, यो त तिम्रै धड्कन हो
[01:05.19] साँचेर राख तिम्रै आँखामा, यो त तिम्रै साहारा हो
[01:15.82] मन भित्र साँची राख न, आँखा भित्र अल्झाई राख
[01:26.45] मन भित्र साँची राख न, आँखा भित्र अल्झाई राख
[01:36.54] रम्न देउ न तिम्रै आँखामा
[01:41.85] बास बस्न देउ तिम्रो हृदयको ढुकढुकीमा
[01:49.82] बाँधेर राख तिम्रै मुटुमा, यो त तिम्रै धड्कन हो
[01:59.94] साँचेर राख तिम्रै आँखामा, यो त तिम्रै साहारा हो
[02:31.01] बाँधेर राख तिम्रै मुटुमा, यो त तिम्रै धड्कन हो
[02:40.84] साँचेर राख तिम्रै आँखामा, यो त तिम्रै साहारा हो
[02:51.75] परेलीमा लुकाई राख न, अंगालोमा बाँधी राख
[03:02.37] परेलीमा लुकाई राख न, अंगालोमा बाँधी राख
