Lrc Player

Mero Nepal

Unknown artist
[05:43.90]·Synced by Guest·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:00.39] 歌词由 Kapil Chaudhary 编辑

[00:05.70] 歌词由 megalobiz 生成

[00:10.48] 音乐艺术家:Mongolian Heart

[00:17.39] तिमीलाई म भुल्न सक्दिन

[00:25.89] जहाँ जाउँ, तिम्रो याद आईरहन्छ

[00:34.39] यो खोला, यो नाला, यो पहाड भन्ज्याङ्गले

[00:41.29] मलाई बोलाई रहन्छ

[00:48.46] तिमीलाई म भुल्न सक्दिन

[00:56.96] जहाँ जाउँ, तिम्रो याद आईरहन्छ

[01:05.46] यो खोला, यो नाला, यो पहाड भन्ज्याङ्गले

[01:12.39] मलाई बोलाई रहन्छ

[01:19.40] मेरो नेपाल, मेरो नेपाल, मेरो नेपाल

[01:25.77] मेरो देश मलाई लाग्छ प्यारो

[01:32.67] मेरो देश मलाई लाग्छ प्यारो

[01:53.44] डाँडा काँडा, हरियाली यहाँ, आगनै भरि

[02:00.62] लालीगुराँस, चाप-चमेली फुल्छ थरीथरी

[02:07.25] डाँडा काँडा, हरियाली यहाँ, आगनै भरि

[02:14.16] लालीगुराँस, चाप-चमेली फुल्छ थरीथरी

[02:20.80] खोलानाला, झरनाको मिठो सुसेली

[02:27.48] आइरहन्छ यो मनमा झल्झली

[02:34.65] आइरहन्छ यो मनमा झल्झली

[02:41.81] मेरो नेपाल, मेरो नेपाल, मेरो नेपाल

[02:48.19] मेरो देश मलाई लाग्छ प्यारो

[02:56.42] मेरो देश मलाई लाग्छ प्यारो

[03:29.13] सगरमाथा शिर बनि, यहाँ उभिएको छ

[03:36.57] करोडौँ मुटु माझ तिनी, सझिएको छ

[03:42.94] सगरमाथा शिर बनि, यहाँ उभिएको छ

[03:50.11] करोडौँ मुटु माझ तिनी, सझिएको छ

[03:56.76] बीर महात्मा, बुद्ध जन्मिएको देश

[04:03.92] मलाई प्यारो-प्यारो लाग्छ, आफ्नै स्वदेश

[04:11.89] मलाई प्यारो लाग्छ आफ्नै स्वदेश

[04:19.59] मेरो नेपाल, मेरो नेपाल, मेरो नेपाल

[04:27.56] मेरो देश मलाई लाग्छ प्यारो

[04:32.62] मेरो देश मलाई लाग्छ प्यारो

[04:39.78] तिमीलाई म भुल्न सक्दिन

[04:48.28] जहाँ जाउँ, तिम्रो याद आईरहन्छ

[04:56.78] यो खोला, यो नाला, यो पहाड भन्ज्याङ्गले

[05:03.69] मलाई बोलाई रहन्छ

[05:10.86] मेरो नेपाल, मेरो नेपाल, मेरो नेपाल

[05:17.23] मेरो देश मलाई लाग्छ प्यारो

[05:24.41] मेरो देश मलाई लाग्छ प्यारो

[05:31.05] मेरो देश मलाई लाग्छ प्यारो