Timi sangai
[00:00.43] 歌词由 Kapil Chaudhary 编辑
[00:01.22] 歌词由 megalobiz 生成
[00:01.49] 音乐艺术家:apurva tamang
[00:01.76] माया अनौठो यो किन?
[00:07.60] मुस्कान मेरो यो थाम्नै सकिन
[00:13.71] भन्नु त धेरै छ तिमीलाई
[00:19.30] तर किन, खै, केही भन्नै सकिन
[00:25.41] तिमीलाई पनि यस्तै हुन्छ र?
[00:30.99] के मलाई सम्झी तिमी सपना बुन्छौ र?
[00:37.16] त्यो शरद ऋतुको पात, त्यो चिसो जुनेली रात
[00:42.74] त्यो अस्ताउँदै गरेको घाम तिमीसँग हेर्न पाऊँ
[00:49.38] त्यो शरद ऋतुको पात, त्यो चिसो जुनेली रात
[00:54.70] त्यो अस्ताउँदै गरेको घाम तिमीसँग हेर्न पाऊँ
[01:12.49] शब्द नै पुग्दैन वर्णन गर्नलाई
[01:18.34] भन्नै नसके नि बुझ्नू
[01:24.18] पहिलो माया नभए मेरो अन्तिम हुनू
[01:30.29] सधैँभरि अँगालिराख्नू
[01:36.14] त्यो शरद ऋतुको पात, त्यो चिसो जुनेली रात
[01:41.71] त्यो अस्ताउँदै गरेको घाम तिमीसँग हेर्न पाऊँ
[01:47.83] त्यो शरद ऋतुको पात, त्यो चिसो जुनेली रात
[01:53.40] त्यो अस्ताउँदै गरेको घाम तिमीसँग हेर्न पाऊँ
[02:05.09] तिमीसँग हेर्न पाऊँ
[02:14.12] सधैँभरि सँगै
