Lrc Player

Timro mann

Unknown artist
[03:54.77]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:00.19] 歌词由 Kapil Chaudhary 编辑

[00:10.04] 歌词由 megalobiz 生成

[00:13.22] 音乐艺术家:Dibya sunna

[00:14.55] तिम्रो मन मेरो लागि घर हो

[00:21.49] तिम्रो मुटु मेरो लागि सहर हो

[00:28.16] तिम्रो आँखा मेरो लागि ऐना हो

[00:34.00] तिमी मेरो जीवन हौ

[00:40.68] सक्दिन म बाँच्न तिमीबाहेक अरूको हुनलाई

[00:53.96] चाहन्न म तिमीलाई हेर्न अरूको अँगालोमा

[01:08.83] तिमी मेरो जीवन हौ

[01:15.23] तिमी मेरो जीवन हौ

[01:24.79] तिम्रो मन मेरो लागि घर हो

[01:31.43] तिम्रो आशा मेरो लागि विश्वास हो

[01:38.07] तिम्रो खुशी मेरो लागि साहस हो

[01:43.64] तिमी मेरो जीवन हौ

[02:18.97] तिमी मेरो जीवन हौ

[02:25.35] तिमी मेरो जीवन हौ

[02:34.91] स्वार्थ यहाँ केही छैन

[02:41.55] माया मात्र छ धेरै-धेरै

[02:47.93] बुझेको छु तिम्रो कुरा

[02:54.83] तिमी नै सधैँ मेरो

[03:07.33] सक्दिन म बाँच्न तिमीबाहेक अरूको हुनलाई

[03:21.15] चाहन्न म तिमीलाई हेर्न अरूको अँगालोमा

[03:35.75] तिमी मेरो जीवन हौ

[03:41.87] तिमी मेरो जीवन हौ