Lrc Player

Timi ra ma

Unknown artist
[04:30.67]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:00.97] Lirik diedit oleh Kapil Chaudhary

[00:10.00] Lirik dibuat oleh megalobiz

[00:15.05] Artis musik: dixita Karki

[00:33.39] आकाशै रङ्गियो सपनाहरूले

[00:41.34] बतासै बनेर आएछन् खुशी नि

[00:49.35] पलपल राखौँ कि अँजुली भरेर

[00:57.32] सम्झना पछिलाई मायाको चिनारी?

[01:05.28] यो पलमा तिमी र म मात्र हुने है

[01:13.52] हुनिदेऊ वर्तमान, भविष्य के सोच्नु?

[01:21.49] अँगालो तिम्रो नै समयको परिधि

[01:29.45] मायाका दुई चरी, मायामा दुई चरी

[01:37.69] तिमी र म

[01:41.41] तिमी र म

[01:45.66] तिमी र म

[01:49.64] तिमी र म

[01:53.63] तिमी र म

[01:57.88] तिमी र म

[02:31.63] आजको पल सधैँ भोलिको सम्झना

[02:39.60] उनेर मुटुमा सम्हालिराख न

[02:47.30] जाँदैनौ छोडेर, खाऊ न कसम

[02:55.54] ठूलो भो अँगालो, कसेर थाम न

[03:03.50] सपना जे देख्थेँ, त्यही तिमी नै हो

[03:11.47] एक सास पर छ मुटुको धड्कन

[03:19.71] थामियोस् यो पल, समयको परिधि

[03:27.94] मायाका दुई चरी, मायामा दुई चरी

[03:35.39] तिमी र म

[03:39.37] तिमी र म

[03:43.61] तिमी र म

[03:47.86] तिमी र म

[03:51.85] तिमी र म

[03:55.83] तिमी र म