Laijanay ho ki
[00:00.82] 가사 편집: Kapil Chaudhary
[00:05.07] 가사 제작: megalobiz
[00:10.13] 뮤지션: Yankee Yolmo
[00:22.09] लैजाने हो कि मलाई टाढा कहीँ मोह लाएर? Hm
[00:32.18] जान मन छैन भने लानेछौ कि फेरि बाँधेर? Hm
[00:42.69] लैजाने हो कि मलाई टाढा कहीँ मोह लाएर? Hm
[00:52.83] जान मन छैन भने लानेछौ कि फेरि बाँधेर? Hm
[01:03.19] घामपानी, स्यालको बिहे हो कि म नै बेहुली बनेर?
[01:13.55] साना यहाँँ संसारमा ठूलो सपनाहरू साँचेर
[01:23.64] नयाँनौलो डाँडापारि खुशियाली पाउने हो कि?
[01:28.69] मेरो सपानाहरू पनि उनीलाई सुम्पिने हो कि?
[01:34.27] नयाँनौलो डाँडापारि खुशियाली पाउने हो कि?
[01:38.78] मेरो सपानाहरू पनि उनीलाई सुम्पिने हो कि?
[02:05.36] आवासमा उज्यालो देख्नलाई आफ्नो दु:ख लुकाइदिन्छु
[02:15.72] जति नै पीडा आए नि उनीहरूसामु मुस्काइदिन्छु
[02:25.55] नयाँनौलो डाँडापारि खुशी यो आफ्नै पाउनेछु है
[02:30.28] साँचेको सपानाहरू पनि आफूलाई सुम्पिनेछु है
[02:35.60] नयाँनौलो डाँडापारि खुशी यो आफ्नै पाउनेछु है (लैजाने हो कि मलाई टाढा कहीँ मोह लाएर? Hm)
[02:40.91] साँचेको सपानाहरू पनि आफूलाई सुम्पिनेछु है
[02:45.95] नयाँनौलो डाँडापारि खुशियाली पाउने हो कि? (जान मन छैन भने लानेछौ कि फेरि बाँधेर? Hm)
[02:51.00] मेरो सपानाहरू पनि उनीलाई सुम्पिने हो कि?
[02:56.58] नयाँनौलो डाँडापारि खुशियाली पाउने हो कि? (लैजाने हो कि मलाई टाढा कहीँ मोह लाएर? Hm)
[03:01.63] मेरो सपानाहरू पनि उनीलाई सुम्पिने हो कि?
[03:07.20] नयाँनौलो डाँडापारि खुशियाली पाउने हो कि? (जान मन छैन भने लानेछौ कि फेरि बाँधेर? Hm)
[00:00.00] मेरो सपानाहरू पनि उनीलाई सुम्पिने...
