Lrc Player

Alapatra

Unknown artist
[03:49.74]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:01.49] 가사 편집: Kapil Chaudhary

[00:05.50] 가사 제작: megalobiz

[00:10.02] 뮤지션: yabesh Thapa

[00:25.42] परदेशको हावाले छोइसकेछ

[00:30.74] भुल्न पनि उस्तै आउन्न, गाँठे

[00:36.85] पिरतीको सम्झनामा पागल भइसकेँ

[00:42.42] ओठ खोली उनकै नाम पुकारेँ

[00:48.27] यो तारालाई हेर्छु, तीता गीतहरू सुन्छु

[00:54.38] फेरि एकैछिनमा तिमी सम्झी आफै मुस्कुराउँछु

[00:59.96] खै किन, खै किन, खै किन

[01:05.80] सकिएन, सक्दिन तिमीबिना

[01:11.91] तर यो चिसो बतासले मेरो मुटु झकझक्याउँदा

[01:17.75] तिम्रै न्यानो अँगालोलाई सम्झिएँ

[01:23.35] "तिमी ठिकै त छौ नि?" भनी सोद्धा तिम्ले

[01:28.66] आँखाभरि आँसु लिई "ठिकै छु" भन्दिएँ

[01:35.05] तर माया, तिमीबिनाको जिन्दगी त सात जुनी नि बिताउन नपरोस्

[01:46.74] फर्किएर आउँछु भन्ने आस तिम्रो आजभोलि नै मरोस्

[01:58.96] आजभोलि नै मरोस्

[02:07.99] चुम्दा त्यो ओठ तिम्रो मुटु पग्लिने

[02:13.72] अँगालोले झनै ज्यानै लगिदिने

[02:19.61] शिथिल चाल तिम्रो याद आयो, प्रिय

[02:24.83] तर यो साल नि यतै अल्झिएँ

[02:30.40] यो सूर्यास्त हेर्छु, टोलाउँछु, मुस्कुराउँछु

[02:36.25] फेरि एकैछिनमा हामी सम्झी डाँको छोडी रुन्छु

[02:42.62] खै किन, खै किन, खै किन

[02:48.48] सकिएन, सक्दिन तिमीबिना

[02:54.05] तर यो भयानक झरी ओर्ली गड्याङगुडुङ गर्दा

[03:00.42] तिमी डराएर अँगालोमा आउँथ्यौ, सम्झिएँ

[03:06.00] तिम्रो केशलाई सुमसुम्याई शिर मुटु छेउ राखी

[03:12.11] "नडराऊ, केही हुन्न" भन्थिएँ

[03:17.45] तर माया, तिमीबिनाको जिन्दगी त सात जुनी नि बिताउन नपरोस्

[03:29.16] फर्किएर आउँछु भन्ने आस तिम्रो आजभोलि नै मरोस्

[03:41.37] आजभोलि नै मरोस्