Bhanai
[00:00.20] 가사 편집: Kapil Chaudhary
[00:05.51] 가사 제작: megalobiz
[00:10.03] 뮤지션: Rahul rai
[00:36.59] "हेर, तिम्रो लागि तारा तोडिदिन्छु" त भनाइ मात्र हो
[00:43.49] एउटा भनाइ मात्र हो
[00:46.96] "हेर, तिम्रो लागि जीवन त्यागिदिन्छु"
[00:57.06] ती वचन त हैन हो भावना
[01:01.84] केही रहनेछैन तिमीबिना
[01:07.15] मरेर कहाँ जान्छु मलाई थाहा छैन
[01:12.20] तर तिमीसँग जिउन फेरि पाउँदिन
[01:23.00] "हेर, तिम्रो लागि बादल सारिदिन्छु" त भनाइ मात्र हो
[01:29.91] एउटा भनाइ मात्र हो
[01:33.63] "हेर, तिम्रो लागि समय रोकिदिन्छु"
[01:43.46] ती वचन त हैन हो भावना
[01:48.50] केही रहनेछैन तिमीबिना
[01:53.55] मरेर कहाँ जान्छु मलाई थाहा छैन
[01:58.88] तर तिमीसँग जिउन फेरि पाउँदिन
[03:07.50] तिमी नै छैनौ भने म त एउटा भ्रम मात्र हो
[03:17.32] तिमी नै छैनौ भने म त एउटा भनाइ मात्र हो
[00:00.00] तिमी नै छैनौ भने म त एउटा भ्रम मात्र हो
[00:00.00] तिमी नै छैनौ भने म त एउटा भनाइ मात्र हो
