Lrc Player

Bitawney chu

Unknown artist
[03:44.11]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:02.12] 가사 편집: Kapil Chaudhary

[00:05.07] 가사 제작: megalobiz

[00:10.38] 뮤지션: the dreamcatchers

[00:20.47] धेरै भो तिम्लाई चाहेको, सुनिदेऊ न एकचोटि

[00:28.26] भन्नु छ मनका कुरा

[00:35.71] समर्पण आज गर्दै छु मेरो जीवन तिमीलाई

[00:43.41] आऊ न, अँगाल न

[00:49.80] कोही नभए पनि म हुनेछु सधैँ

[00:57.53] सात जुनी हुन्छ भने तिमीसँग रमाउँदै

[01:04.70] बिताउनेछु

[01:12.16] बिताउनेछु

[01:52.80] आउनेछु सबै त्यागेर, तिमीमै छ मेरो संसार

[02:00.36] अरू केही थोक मलाई चाहिएन

[02:07.79] सुखमा रमाउनेछु, दुःखमा तिमीसँगै रुनेछु

[02:15.76] यही नै हो मायाको अर्थ

[02:22.15] तिमी भएर त रङ्गहरू पनि छ

[02:29.85] तिमी नहुँदा त सबै फिक्का हुनेछ

[02:38.08] तिमीसँगै यो जीवन

[02:44.77] बिताउनेछु

[02:51.94] बिताउनेछु

[02:59.91] बिताउनेछु तिमीसँगै

[03:07.88] बिताउनेछु