Radha
[00:03.18] 가사 편집: Kapil Chaudhary
[00:03.71] 가사 제작: megalobiz
[00:04.25] बिजुली बलेको होला
[00:12.23] मै जाने पुतली रेलैमा
[00:41.22] यो मया लाई मै लान्छु चोरेर
[00:47.60] हो, होओओ
[00:51.85] यो मया लाई मै लान्छु चोरेर
[00:56.10] भैरुन डाँडो मिशिन ले फोडेर
[01:00.35] बिजुली बलेको होला, मै जाने पुतली रेलैमा
[01:08.85] बिजुली बलेको होला, मै जाने पुतली रेलैमा
[01:17.35] कहाँ होला मयाले बोलेको (हो, ओओ)
[01:27.97] कहाँ होला मयाले बोलेको
[01:32.22] शीतल भयो हृदय पोलेको
[01:36.74] बिजुली बलेको होला, मै जाने पुतली रेलैमा
[01:45.01] बिजुली बलेको होला, मै जाने पुतली रेलैमा
[01:54.30] कदम्बको छायैाँमा बात मारौंला
[01:58.29] मिठा कुरा कानीले आँत भरौंला
[02:02.55] कदम्बको छायैाँमा बात मारौंला
[02:07.07] मिठा कुरा कानीले आँत भरौंला
[02:11.07] जोवन यस्तै जाने हो ढल्केर
[02:15.32] आए म त तिम्रै पछि पल्केर
[02:20.12] तिमीलाई नि पिरती चाहिन्न र?
[02:24.10] अलिकति बोल्न नि पाइन्न र?
[02:28.11] बोल्नलाई बोल्न त पाइन्छ
[02:32.10] बोल्ने पनि तरिका चाहिन्छ
[02:36.62] बोल्नलाई बोल्न त पाइन्छ
[02:40.86] बोल्ने पनि तरिका चाहिन्छ
[02:45.64] बिजुली बलेको होला, मै जाने पुतली रेलैमा
[02:53.62] बिजुली बलेको होला, मै जाने पुतली रेलैमा
[03:02.38] हे
[03:10.88] हो हो हो हो ओ हो हो हो हो ओ
[03:14.87] हो हो हो हो ओ हो हो हो हो ओ
[03:19.40] हो हो हो हो ओ ओ ओ हो ओ हो ओ
[03:49.18] हो, फुरफुर गरी उड् न मेरो पुतली
[03:53.96] सजाईदिउँला मै तिम्रो बगैंचा
[03:58.21] बादल माथि उड्ने भए रहर
[04:02.57] आकाश तानी ल्याईदिउँला हातैमा
[04:07.08] कदम्बको छायैाँमा बात मारौंला
[04:11.09] मिठा कुरा कानीले आँत भरौंला
[04:15.60] कदम्बको छायैाँमा बात मारौंला
[04:19.59] मिठा कुरा कानीले आँत भरौंला
[04:23.83] मुटु चुंडी दिउँला म भन्दिन
[04:28.09] तिमि बिना जिउन नि जान्दिन
[04:32.62] मुटु चुंडी दिउँला म भन्दिन
[04:36.64] तिमि बिना जिउन नि जान्दिन
[04:40.90] बोल्नलाई बोल्न त पाइन्छ
[04:45.14] बोल्ने पनि तरिका चाहिन्छ
[04:49.66] तरिका सिकेर आइन्छ
[04:53.92] बोल्नलाई तिमी नै चाहिन्छ
[04:58.96] बिजुली बलेको होला, मै जाने पुतली रेलैमा
[05:06.66] बिजुली बलेको होला, मै जाने पुतली रेलैमा
[05:15.16] बिजुली बलेको होला, मै जाने पुतली रेलैमा
[05:23.94] बिजुली बलेको होला, मै जाने पुतली रेलैमा
[05:32.45] बिजुली बलेको होला, मै जाने पुतली रेलैमा
[05:41.20] बिजुली बलेको होला, मै जाने पुतली रेलैमा
