Lrc Player

Timro aankha

Unknown artist
[05:24.14]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:00.84] 가사 편집: Kapil Chaudhary

[00:04.05] 가사 제작: megalobiz

[00:04.31] 뮤지션: swoopna suman

[00:05.11] आऊ मेरो नजिक, हाम्रो धड्कन साटी हेरौँ

[00:16.27] तिमी सुन, म सुनाउँछु मनभरिका मेरा मायाका धुनहरू

[00:46.28] तिम्रो आँखामा डुबी हेर्दा मेरै आकृति भेटाएँ

[00:55.31] तिम्रो ओठलाई चुमी हेर्दा मायाको अर्थ थाहा पाएँ

[01:04.61] तिम्रो हातलाई थामी बस्दा साथको अर्थ थाहा पाएँ

[01:12.84] भन्नु मेरो यति नै हो तिमीलाई अब

[01:19.75] मन मेरो आत्तेको बेलामा हाँसो तिम्रै सहारा बनोस्

[01:29.58] गर्मीले सताउँदा तिम्रै केशको शीतल छहारी मिलोस्

[01:38.08] दिनलाई घाम, रातलाई जूनझैँ मलाई तिम्रो भर

[01:45.78] हो, अँगालो तिम्रै होस् मेरो थाकेर पुग्ने घर

[01:54.55] हो, अँगालो तिम्रै होस् मेरो थाकेर पुग्ने घर

[02:04.64] आऊ मेरो नजिक, हाम्रो धड्कन साटी हेरौँ

[02:16.06] तिमी सुन, म सुनाउँछु मनभरिका मेरा मायाका धुनहरू

[02:55.44] रूखो-रूखो मेरो जीवनमा आयौ तिमी बर्खाको शीतल झरी बनी

[03:07.66] माया, यति धेरै माया नदेऊ तिमी मेरो मुटुले थाम्नै नसक्ने गरी

[03:19.17] ओ-हो-हो-हो-हो

[03:22.93] जे छ मेरो सबै तिमी नै हौ, सधैँभरि यसै गरी माया गर

[03:34.88] छौ तिमी सधैँ नै सँगै, यो आशा होइन, भरोसा मेरो

[03:43.93] दुई-चार वर्षको हैन, यो नाता हाम्रो जुगौँजुगको हो

[03:52.96] एक्लो यो मनको अब तिमीबिना को नै छ र?

[04:00.92] हो, अँगालो तिम्रै होस् मेरो थाकेर पुग्ने घर

[04:09.98] हो, अँगालो तिम्रै होस् मेरो थाकेर पुग्ने घर

[04:19.53] आऊ मेरो नजिक, हाम्रो धड्कन साटी हेरौँ

[04:31.25] तिमी सुन, म सुनाउँछु मनभरिका मेरा मायाका धुनहरू