Lrc Player

Aakha ma aune sapani

Unknown artist
[03:12.74]·Synced by Guest·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:00.20] 가사 편집: Kapil Chaudhary

[00:05.26] 가사 제작: megalobiz

[00:08.18] 뮤지션: ekdev Limbu

[00:10.57] कुराहरू दबिएर सबै मेरो मनमा छ

[00:15.90] भन्नु अघि लेखे पनि शब्द सबै कम लाग्छ

[00:21.22] कुराहरू दबिएर सबै मेरो, मेरो मनमा छ

[00:26.29] भन्नु अघि लेखे पनि शब्द सबै, सबै कम लाग्छ

[00:31.64] कान्छीलाई पाउने यो आशैमा दिनहरू यसै ढल्दै छ

[00:37.21] आँखामा आउने यो सपना पूरा गराउने चाहना छ

[00:52.88] आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि?

[00:58.21] मनले खाको कान्छीले कहिले पो माया लाउछ नि?

[01:03.53] आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि?

[01:08.84] मनले खाको कान्छीले कहिले पो माया लाउछ नि?

[01:24.79] किन-किन लाग्छ प्राण नै सिध्यो?

[01:27.45] किन लाग्छ मन डरले ठित्यो?

[01:30.13] लुकीलुकी तिम्रो हाँसोमा एकछिन-दुईछिन दिनै बित्यो

[01:35.20] खै, कहिले बुझ्ने होला घरबार?

[01:40.52] तिम्रो नै हाँसै अरू को छ र?

[01:46.10] मायाको छापै लागोस् भाग्यमा

[01:51.15] बैण्ड-बाजाई घुमाई दिउला सहर

[01:56.46] कुराहरू दबिएर सबै मेरो मनमा छ

[02:01.51] भन्नु अघि लेखे पनि शब्द सबै कम लाग्छ

[02:06.82] कुराहरू दबिएर सबै मेरो मनमा छ

[02:11.87] भन्नु अघि लेखे पनि शब्द सबै, सबै कम लाग्छ

[02:17.71] कान्छीलाई पाउने यो आशैमा दिनहरू यसै ढल्दै छ

[02:22.49] आँखामा आउने यो सपना पूरा गराउने चाहना छ

[02:38.45] आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि?

[02:43.76] मनले खाको कान्छीले कहिले पो माया लाउछ नि?

[02:49.07] आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि?

[02:54.12] मनले खाको कान्छीले कहिले पो माया लाउँछ नि?