Lrc Player

Musukka hasne

Unknown artist
[03:34.81]·Synced by Guest·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:00.78] 가사 편집: Kapil Chaudhary

[00:10.65] 가사 제작: megalobiz

[00:20.75] बारुली कम्मर भाँच न

[00:25.82] मादलुसँगै नाच न

[00:29.80] छपक्कै गाजलु आँखामा

[00:34.31] सुरिलो-सुरिलो भाकामा

[00:38.84] मुसुक्क हाँस्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो

[00:45.21] कालो, त्यो कालो तिम्रो आँखाले मेरो ज्यानै लाने भो

[00:52.11] मुसुक्क हाँस्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो

[00:58.76] कालो, त्यो कालो तिम्रो आँखाले मेरो ज्यानै लाने भो

[01:23.19] खोलाको बगरमा ख्यालठट्टा नगर न

[01:27.45] जोबन बगाइदेला पानीले

[01:31.97] बैँसको बजारमा घमन्ड नगर न

[01:36.49] कहिलेसम्म सहनु हामीले?

[01:41.00] मस्केर हेर्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो

[01:47.64] मुसुक्क हाँस्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो

[01:54.28] मस्केर हेर्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो

[02:00.66] मुसुक्क हाँस्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो

[02:25.43] घुरेर नहेर न पापी त्यो नजरले

[02:29.94] नौनीजस्तै छु म कमलो

[02:34.46] घमन्ड गर्या होइन, मान्छे म राम्री छैन

[02:38.71] नियत नै खोटो अनि धमिलो

[02:43.49] मुसुक्क हाँस्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो

[02:49.86] मस्केर हेर्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो

[02:56.51] मुसुक्क हाँस्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो

[03:03.41] मस्केर हेर्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो

[03:09.78] मुसुक्क हाँस्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो

[03:16.16] कालो, त्यो कालो तिम्रो आँखाले मेरो ज्यानै लाने भो

[03:22.27] मुसुक्क हाँस्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो

[03:27.84] कालो, त्यो कालो तिम्रो आँखाले मेरो ज्यानै लाने भो