Chitti bhitra
[00:00.49] 가사 편집: Kapil Chaudhary
[00:05.02] 가사 제작: megalobiz
[00:10.34] 뮤지션: sajjan raj vaidya
[00:18.04] चिट्ठीभित्र राखेर पठाउँदै छु मेरो माया म तिमीलाई
[00:27.88] खोली पढिदेऊ न है
[00:35.84] अटेजति भरेर पानाहरू, मायाका कुरा लेखेर
[00:45.40] मनले जानेको सबै
[00:53.10] अक्षर—अक्षर जोडेर, भावनाहरू सबै पोखेर
[01:01.61] तिमीलाई नै सुम्पिदिएँ यो मन
[01:09.57] तिम्रो अस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ
[01:18.61] हाँसोले खुशी चिनेझैँ मेरो मुटुले तिमीलाई चिन्छ
[02:03.49] हामी दुई एकअर्काकै सहाराले बाँचौँला हाम्रो जिन्दगी
[02:13.07] एउटै नाम बोकेर
[02:21.30] बुढेसकालमा हाँसोले चाउरिएका हाम्रा अनुहारका रेखाले
[02:30.61] हाम्रै काव्य कोरेर
[02:38.57] मेरो स्वर, मेरो सङ्गीत तिम्रै नाम गरेर
[02:47.08] म तिम्रै निम्ति जिएँ जीवन
[02:54.78] तिम्रो अस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ
[03:03.81] हाँसोले खुशी चिनेझैँ मेरो मुटुले तिमीलाई चिन्छ
[03:47.64] भएजति मेरो माया अलि—अलि गर्दागर्दै
[03:56.40] तिम्रै हत्केलामा मैले ल्याई राखिदिएँ सबै
[04:05.17] तिम्रै हाँसोको दृश्यले मेरो खुशीलाई रूप दिन्छ
[04:14.20] तिम्रो अस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ
