Bistarai
[00:00.21] 가사 편집: Kapil Chaudhary
[00:05.92] 가사 제작: megalobiz
[00:10.96] 뮤지션: Rohit Jung Chhetri
[00:21.32] बिस्तारै, बिस्तारै डुब्दै छु तिम्रो मायाको सागरमा म
[00:31.15] दुःख, आँसु सबै बिर्सेर रम्न चाहन्छु तिम्रै न्यानो अँगालोमा म
[00:41.54] खुल्ला पङ्ख फिँजाई आकाशमा उडेको चरीझैँ मुक्त हुन चाहन्छु म
[00:50.57] तिम्रो मायामा म डुब्न चाहन्छु, तिम्रै मायामा रम्न चाहन्छु म
[01:12.63] बिस्तारै, बिस्तारै डुब्दै छु तिम्रो मायाको सागरमा म
[01:22.46] दुःख, आँसु सबै बिर्सेर रम्न चाहन्छु तिम्रै न्यानो अँगालोमा म
[01:32.83] खुल्ला पङ्ख फिँजाई आकाशमा उडेको चरीझैँ मुक्त हुन चाहन्छु म
[01:41.85] तिम्रो मायामा म डुब्न चाहन्छु, तिम्रै मायामा रम्न चाहन्छु म
[02:24.37] सहारा बनिदेऊ, तिमी मेरो खुसी बनिदेऊ
[02:34.73] सहारा बनिदेऊ, तिमी मेरो खुसी बनिदेऊ
[02:43.76] अन्धकारको उज्याली, जुनेली रातको जून तिमी मेरो बनिदेऊ
[02:54.13] अन्धकारको उज्याली, जुनेली रातको जून तिमी मेरो बनिदेऊ
[03:08.21] सुस्तरी, सुस्तरी गाउँदै छ यो मनले गीत तिम्रै नामको
[03:18.59] बिस्तारै, बिस्तारै
[03:23.90] सुस्तरी, सुस्तरी
[03:28.95] बिस्तारै, बिस्तारै
[03:33.73] सुस्तरी, सुस्तरी
