Lrc Player

Timi ra ma

Unknown artist
[05:11.86]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:01.04] 가사 편집: Kapil Chaudhary

[00:06.09] 가사 제작: megalobiz

[00:16.44] गल्ती हजारौँ खोज्दाखोज्दै

[00:23.88] मायाको महत्त्व भुलिसक्यौँ

[00:31.05] गुम्सिएका प्रश्नहरू

[00:38.23] तिमीसमस्त आज पोख्दै छु म

[00:45.40] हाऱ्यौँ हामी आज एकअर्कासँगै, mm

[00:52.83] सायद कमजोरी हामीमै थ्यो कि न

[00:58.30] माया नै माया थ्यो, नछुट्टिने साथ थ्यो

[01:05.74] तर आज किन आफूमै तिमीलाई भेट्दिन?

[01:12.91] नबुझ्ने यो मनलाई बुझाइदेऊ न

[01:20.88] माया हुँदाहुँदै पनि यस्तो किन तिमी र म?

[01:43.99] हेर्नलाई गाह्रो भो झुकेका ती नयन

[01:50.36] एकअर्का सामु छौँ तर निःशब्द छौँ, किन?

[01:58.88] बिताएका ती पलहरू

[02:05.52] यादका पानामा पोख्दै छु म

[02:12.95] सम्झिन्छौ कि मलाई? थाहा नै छैन, अँ

[02:20.13] सायद बिर्सिनुमै खुशी पो छौ कि न

[02:25.97] माया नै माया थ्यो, नछुट्टिने साथ थ्यो

[02:32.88] तर आज किन आफूमै तिमीलाई भेट्दिन?

[02:40.33] नबुझ्ने यो मनलाई बुझाइदेऊ न

[02:48.30] माया हुँदाहुँदै पनि यस्तो किन तिमी र म?

[03:00.80] सँगै हामी होला-नहोला

[03:07.71] तर आशा अझै पनि बाँकी छ

[04:00.20] माया नै माया थ्यो, नछुट्टिने साथ थ्यो

[04:07.41] तर आज किन आफूमै तिमीलाई भेट्दिन?

[04:14.85] नबुझ्ने यो मनलाई बुझाइदेऊ न

[04:22.55] 'हामी' भन्ने शब्द छुट्टिँदै भयो किन 'तिमी' र 'म'?

[04:31.05] सकिँदैन यो आँसु रोक्न, देखावटी त्यो हाँसो बोक्न

[04:37.96] तिम्रो र मेरो बीचको सम्बन्ध बुझाउनु कसरी? (तिमी र म)

[04:45.39] सकिँदैन यो आँसु रोक्न, देखावटी त्यो हाँसो बोक्न

[04:53.09] तिम्रो र मेरो बीचको सम्बन्ध बुझाउनु कसरी?