Lrc Player

Ranga

Unknown artist
[03:13.51]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:02.12] शब्द सम्पादन: कपिल चौधरी

[00:05.10] गीत निर्माता: megalobiz

[00:05.65] संगीतकार: rockheads

[00:06.44] तिम्रो आँखामा डुबिसकेछु

[00:11.22] मलाई निकाल्न नखोज

[00:16.00] मेरो गीतको भाका बनेछाै

[00:21.06] मलाई मात्रै तिमी गाइदेऊ न

[00:26.90] जीवनभरिका लागि सम्झना बनिदिनू

[00:36.99] म हाँसिदिउँला सधैँ

[00:41.24] तिमी हाँसोमा रङ्ग थपी आउनू है

[00:48.41] 🌀

[01:05.94] बादल बनेरै आए नि हुन्छ

[01:11.53] घाम बनेरै छाए पनि

[01:16.34] शब्द बनेरै बसे नि हुन्छ

[01:21.38] लय बनेरै गाए पनि

[01:26.16] मनको कुनै कुनामा किन? पूरै मनमा बसिदिनू

[01:36.01] म हाँसिदिउँला सधैँ

[01:41.06] तिमी हाँसोमा रङ्ग थपी आउनू है

[02:45.95] जीवनभरिका लागि सम्झना बनिदिनू

[02:55.77] म हाँसिदिउँला सधैँ

[03:00.29] तिमी हाँसोमा रङ्ग थपी आउनू है