Lrc Player

Hami

Unknown artist
[04:00.14]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:01.01] 가사 편집: Kapil Chaudhary

[00:05.79] 가사 제작: megalobiz

[00:10.30] 뮤지션: prajina mommy

[00:22.81] दिउँला माया तिमीलाई तिमीले मागेजतिलाई

[00:32.10] कोशिशको अर्थ जित्नैपर्छ भन्ने कतै लेखिएको छैन

[00:41.40] खुशी थियौँ हामी दुई जना, एकआपसमै सम्पूर्ण

[00:50.70] समय बित्दा परिवर्तन नआउने भन्ने हुँदैन

[01:00.26] हाँसेको त्यो दुई रात, तिम्रो घामझैँ मुस्कान

[01:09.64] एकछिन भए नि खुशी थिएँ म, हाम्रो कथाको अन्तिम पाना पनि

[01:21.85] मुस्कानले भिझोस्

[01:27.96] अरू त छैन केही चाहना, यादहरू भने रहिरहन्छ

[01:56.14] तिमीलाई देखी तिमीलाई जानेँ, आकाश तिम्रो ताराले ढाकेँ

[02:04.90] हामीलाई चिनेँ, हामीलाई बुझेँ, हाम्रो लागि जून नि त्यागेँ

[02:14.47] साँझको ५:०० मा अस्ताउने घाम तिमीसँग बसी हेर्दा त झन्

[02:23.76] संसारको सबै सुन्दरताभन्दा सुन्दर देखिन्थ्यो, खै किन होला

[02:33.08] लुकाइराखेको भावना पनि पहिरोझैँ पोखिँदै छ नि

[02:42.39] ठट्टा नगर जाँदै छौ टाढा, "दुःखी नहुनू, म पनि हुन्न" भनी

[02:55.13] झूठ भए पनि

[03:01.25] गाह्रो नमान, देखेकै थियौँ अन्तिम रेखा, काटिदेऊ आज

[03:28.87] तिमीलाई देखी तिमीलाई जानेँ, आकाश तिम्रो ताराले ढाकेँ

[03:37.57] हामीलाई चिनेँ, हामीलाई बुझेँ, हाम्रो लागि जून नि त्यागेँ