Aatma
[00:01.08] शब्द सम्पादन: कपिल चौधरी
[00:05.64] गीत निर्माता: मेगालोबिज
[00:10.14] संगीतकार: नरेन लिम्बु
[00:34.00] तिम्रो ममता अनि
[00:38.25] न्यानो काखको माया पाउने मेरो चाहना
[00:44.09] तिम्रो साथमा रहने मेरो
[00:47.97] मेरो कल्पना अनि
[00:51.16] तिम्रो सम्झनाले मलाई सधैँ न्यानो ताप दिइ नै रहन्छ
[00:58.60] सधैँ जिउँदो बनाइदिन्छ
[01:03.38] याद गर्न किन गाह्रो भइदिएको होला? Oh-whoa
[01:10.55] फेरि मेरो मन किन रोइ-रोइ-रोइदिन्छ?
[01:20.64] आत्मामा तिम्रो बास छ, मुटुमा तिम्रै धड्कन
[01:27.55] सायद पीर लियौ कि कतै, ढुकढुकाउँछ मुटु झन्-झन्
[01:34.72] नसामा तिम्रो माया छ, आँखामा तिम्रै तस्बिर
[01:41.63] सायद सम्झी रोयौ कि कतै, बगिदिन्छ आँसु झन्-झन्
[02:03.15] सायद मेरो प्रतीक्षा नै लामो भयो कि, कि कसो?
[02:08.74] त्यसैले होला मेरो पर्खाइमा पनि यस्तो पीडा भइदिएको
[02:16.18] म, म, म त मेरो दिनको सपनीमा, रातको अनिदोमा अल्झिबसेको छु
[02:24.68] तिमी आउने दिन गन्दै पर्खिबसेको छु
[02:33.01] याद गर्न किन गाह्रो भइदिएको होला? Oh-whoa
[02:40.18] फेरि मेरो मन किन रोइ-रोइ-रोइदिन्छ?
[02:50.01] आत्मामा तिम्रो बास छ, मुटुमा तिम्रै धड्कन
[02:57.16] सायद पीर लियौ कि कतै, ढुकढुकाउँछ मुटु झन्-झन्
[03:04.60] नसामा तिम्रो माया छ, आँखामा तिम्रै तस्बिर
[03:11.50] सायद सम्झी रोयौ कि कतै, बगिदिन्छ आँसु झन्-झन्
[03:33.66] तिमी बिना, हो, मेरो यो जीवन किन हो अधूरो लाग्छ?
[03:40.84] तिमी कहाँ आउन खोज्छु म, तर गाह्रो छ
[03:47.74] सायद तिमीलाई नि गाह्रो भयो होला
[03:51.46] त्यसैले मेरो मन यहाँ रोइ-रोइदिन्छ
[04:01.82] आत्मामा तिम्रो बास छ, मुटुमा तिम्रै धड्कन
[04:08.48] सायद पीर लियौ कि कतै, ढुकढुकाउँछ मुटु झन्-झन्
[04:15.91] नसामा तिम्रो माया छ, आँखामा तिम्रै तस्बिर
[04:22.82] सायद सम्झी रोयौ कि कतै, बगिदिन्छ आँसु झन्-झन्
