Siran ma photo cha
[00:00.18] 가사 편집: Kapil Chaudhary
[00:10.33] 가사 제작: megalobiz
[00:15.65] 뮤지션: nepathya
[00:49.91] मै मरि जाउँला जीवन छोटो छ
[00:55.75] मै मरि जाउँला जीवन छोटो छ
[01:01.08] हो लेखेको सम्झना चेथेर नफाल
[01:10.35] सिरानमा फोटो छ सिरानमा फोटो छ
[01:13.80] मै मरि जाउँला जीवन छोटो छ
[01:19.11] मै मरि जाउँला जीवन छोटो छ
[01:24.71] हो लेखेको सम्झना चेथेर नफाल
[01:30.82] सिरानमा फोटो छ सिरानमा फोटो छ
[02:00.30] सेतो कागतमा मनको रङ्गले
[02:03.23] फूलबुट्टा भरि पठाछु
[02:06.15] जतन गरी बाचेर मनले
[02:09.07] जवाफ लेखी पठाउनु
[02:11.72] हो जवाफ लेखी पठाउनु
[02:14.91] मै मरि जाउँला जीवन छोटो छ
[02:20.76] मै मरि जाउँला जीवन छोटो छ
[02:25.80] हो लेखेको सम्झना चेथेर नफाल
[02:32.46] सिरानमा फोटो छ सिरानमा फोटो छ
[02:59.04] आकाशै ज्यानको त्यो खुर्पी जून
[03:01.96] तुम्बाको लोँदुली छेकनी
[03:04.88] भेटघाट सपनी जस्तो
[03:07.82] यो मन के गरी बुझाउनी
[03:10.47] हो यो मन के गरी बुझाउनी
[03:13.39] मै मरि जाउँला जीवन छोटो छ
[03:19.27] मै मरि जाउँला जीवन छोटो छ
[03:24.58] हो लेखेको सम्झना चेथेर नफाल
[03:30.99] सिरानमा फोटो छ सिरानमा फोटो छ
[03:36.83] सिरानमा फोटो छ सिरानमा फोटो छ
[03:42.94] सिरानमा फोटो छ सिरानमा फोटो छ
