Lrc Player

Ghamko maya

Unknown artist
[05:28.80]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:00.96] शब्द सम्पादन: कपिल चौधरी

[00:05.21] गीत निर्माता: मेगालोबिज

[00:10.26] संगीतकार: प्रशान्त तामाङ

[00:25.43] घामको माया, जूनको माया, अझै धेरै उनको माया

[00:36.06] घामको माया, जूनको माया, अझै धेरै उनको माया

[00:47.21] सम्झी आएँ साथीसँगी, हो

[00:53.32] सम्झी आएँ साथीसँगी, इष्टमित्र दायाँबायाँ

[01:02.35] घामको माया, जूनको माया, अझै धेरै उनको माया

[01:19.15] आज लाहुरे गाउँ फर्क्यो, गावैँ रमाइलो

[01:25.52] सँगीसाथी खेलेको ठावैँ रमाइलो

[01:38.28] धर्तीकै देवी तिमी, स्वर्गकी परी

[01:46.77] हो, धर्तीकै देवी तिमी, स्वर्गकी परी

[01:53.68] पोखिदियौ सारा खुशी मेरै काखभरि

[01:59.79] सागरसरि हृदयमा, हो

[02:07.23] सागरसरि हृदयमा पिरतीकी खानी

[02:15.19] को होला र दुनियाँमा मझैँ भाग्यमानी?

[02:21.06] सपनीझैँ मलाई देख्दा कति खुशी हुन्छिन् होला

[02:32.49] खुशी थाम्न नसकेर, हो

[02:38.07] खुशी थाम्न नसकेर झम्टिएर रुन्छिन् होला

[02:47.37] घामको माया, जूनको माया, अझै धेरै उनको माया

[03:22.76] मैले पढ्ने पाठशाला त्यो, लेख्ने खरीपाटी

[03:28.60] हो, हो, हो, मैले पढ्ने पाठशाला त्यो, लेख्ने खरीपाटी

[03:38.43] धेरै भयो नभेटेको बालादिनका साथी

[03:44.29] जन्म दिने आमा मेरी, हो

[03:51.99] जन्म दिने आमा मेरी, कर्म दिने गुरु

[03:59.72] यही माटोमा भयो मेरो जिन्दगानी शुरू

[04:05.56] साईँको माया, घरको माया, अझै धेरै अरूको माया

[04:16.73] त्यही मायाको मोहनीले, हो

[04:22.57] त्यही मायाको मोहनीले लाहुरे घर फर्क्यो, माया

[04:31.60] घामको माया, जूनको माया, अझै धेरै उनको माया