Lrc Player

Bhanai

Tribal rain
[03:59.39]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:40.82] हेर, तिम्रो लागि तारा तोडी दिन्छु त भनाइ मात्र हो

[00:47.86] एउटा भनाइ मात्र हो

[00:51.09] हेर, तिम्रो लागि जीवन त्यागी दिन्छु

[01:01.31] ति बचन त हैन, हो भावना

[01:05.84] केही रहने छैन तिमी बिना

[01:11.32] मरेर कहाँ जान्छु मलाई थाहा छैन

[01:16.32] तारा तिमी संग जिउन फेरी पाउदिन

[01:26.58] हेर, तिम्रो लागि बादल सारी दिन्छु त भनाइ मात्र हो

[01:34.32] एउटा भनाइ मात्र हो

[01:38.60] हेर, तिम्रो लागि समय रोकी दिन्छु

[01:47.58] ति बचन त हैन, हो भावना

[01:52.58] केही रहने छैन तिमी बिना

[01:57.82] मरेर कहाँ जान्छु मलाई थाहा छैन

[02:02.58] तर तिमी संग जिउन फेरी पाउदिन

[02:13.34] तिमी नै छैनौ भने, म त एउटा भ्रम मात्र हो

[02:24.05] तिमी नै छैनौ भने, म त एउटा भनाइ मात्र हो...

[03:11.32] तिमी नै छैनौ भने, म त एउटा भ्रम मात्र हो

[03:21.32] तिमी नै छैनौ भने, म त एउटा भनाइ मात्र हो