Sathi
[00:15.07] धेरै दिनबाट यहाँ सुन्यता कालो बादल छाएको जस्तो
[00:27.18] ए साथी, तिमी कहाँ छाै भनन? लामो दिनहरू काट्नै गाह्रो भो
[00:39.72] सानो छदा हामी खोल्ने गर थियाै त्यो गल्लीमा छिमेकी कराउथे सारो
[00:52.55] आज को कता छ, को कता छ तर मनले मेरो बाल्यकाल नै पुकार्यो
[01:01.28] खोजी रहेको छु दिनहरू त्यतै, जवानीले जवानीले कहाँ पुरायो
[01:09.84] बाटो छ बेग्लै तर भेटने छाै हामी, निरास हुनु पर्दैन भो
[01:35.46] साझ यताबाट तारा हेर छु, तिमी पनि उताबाट हेर है
[01:42.75] चम्किला तारा सारा मेरा प्यारा साथीभाईहरू नजिकीयाै है
[01:51.31] जिवनको बाटो भन्थे घाम र छाया, छाता वोढेर कटाउनै पर्ने
[02:03.38] बच्चा देखी पढीलेखी अघि बढयाै हामीसँगै अब जानु नै पर्ने
[02:11.93] कोहीलाई बन्नु छ ठूलो मान्छे, कोही भने खाडी सँगै
[02:19.98] बिताउछन् जीन्दगी जसरी तर साथीभाई हुन्छन् सजिलै
[02:45.15] सम्झना बाकी छ हाम्रा ती पलको
[02:53.19] सँगै नहोला हामी तर साथ सधैको
[03:01.50] सम्झना बाकी छ हाम्रा ती पलको
[03:09.55] सँगै नहोला हामी तर साथ सधैको
[03:18.60] धेरै दिनबाट यहाँ सुन्यता कालो बादल छाएको जस्तो
