Lrc Player

Rumal Hallai Hallai

Bishnu Majhi
[09:53.32]·Synced by Guest·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:44.90] कता कता थिएँ म टोलाको, तेई बेलामा सानूले बोलाको,

[00:53.87] रुमाल हल्लाई हल्लाई,

[00:57.38] ए बोलाउन त बोलायो मायाले मलाई होकि कलाई?

[01:05.62] थिएँ म टोलाको, तेई बेलामा सानुले बोलाको,

[01:13.13] रुमाल हल्लाई हल्लाई,

[01:16.61] ए बोलाउन त बोलायो मायाले मलाई होकी कलाई?

[01:25.13] ए बोलाउन त बोलायो मायाले मलाई हो कि कलाई?

[01:33.12] मनको दैलो, मायाको चाँपी छ ।

[01:37.39] बुझाकीलाई इसारा काफी छ।

[01:42.14] रुमाल हल्लाई हल्लाई

[01:45.41] ए बोलाउन त बोलायो मायाले, मलाई हो की कलाई?

[01:53.91] मायाको चाँपि छ, बुझाकिलाई इसारा काफी छ।

[02:01.38] रुमाल हल्लाई हल्लाई

[02:04.62] ए बोलाउन त बोलायो मायाले, मलाई हो की कलाई?

[03:01.12] गर्न थाल्यौ नजरले कुरा त बुझ्न मैले सकिन पूरा त,

[03:10.10] रुमाल हल्लाई हल्लाई

[03:13.35] ए बोलाउन त बोलायो मायाले मलाई हो कि कलाई?

[03:21.85] नजरले कुरा त, बुझ्न मैले सकिन पूरा त,

[03:29.35] रुमाल हल्लाई हल्लाई

[03:32.86] ए बोलाउन त बोलायो मायाले मलाई हो कि कलाई?

[03:41.36] ए बोलाउन त बोलायो मायाले मलाई हो कि कलाई?

[03:49.35] सुन्छु कुरा गाउँघरमा अरूको, भर हुँदैन बटुवा हरुको

[03:58.34] रुमाल हल्लाई हल्लाई

[04:01.86] ए बोलाउन त बोलायो मायाले मलाई हो कि कलाई?

[04:10.11] गाउँघरमा अरूको, भर हुँदैन बटुवा हरुको,

[04:17.63] रुमाल हल्लाई हल्लाई

[04:20.91] ए बोलाउन त बोलायो मायाले, मलाई हो की कलाई?

[04:29.60] ए बोलाउन त बोलायो मायाले मलाई हो कि कलाई?

[05:17.37] देखेँ तिम्लाई एँइ बसम बसम् भो, ३३ कोटी देउताको कसम भो,

[05:26.37] रुमाल हल्लाई हल्लाई,

[05:29.84] ए बोलाउन त बोलायो मायाले मलाई हो कि कलाई?

[05:38.12] एँइ बसम् बसं भो, ३३ कोटी देउताको कसम भो,

[05:45.59] रुमाल हल्लाई हल्लाई

[05:48.87] ए बोलाउन त बोलायो मायाले मलाई हो कि कलाई?

[05:57.60] ए बोलाउन त बोलायो मायाले, मलाई हो की कलाई?

[06:05.61] गाउँले केटी, दुःखमा बढेकी, न राम्री छु न धेरै पढेकी,

[06:14.67] रुमाल हल्लाई हल्लाई

[06:18.10] ए बोलाउन त बोलायो मायाले मलाई हो कि कलाई?

[06:26.39] दुःखमा बढेकी, न राम्री छु, न धेरै पढेकी,

[06:33.85] रुमाल हल्लाई हल्लाई

[06:37.34] ए बोलाउन त बोलायो मायाले, मलाई हो की कलाई?

[06:45.59] ए बोलाउन त बोलायो मायाले मलाई हो कि कलाई

[07:33.38] रैछ आज भेट हुन लेखेको, न त तिम्ले न मैले देखेको,

[07:42.61] रुमाल हल्लाई हल्लाई

[07:46.11] ए बोलाउन त बोलायो मायाले मलाई हो कि कलाई

[07:54.36] भेट हुन लेखेको, न त तिम्ले न मैले देखेको,

[08:01.85] रुमाल हल्लाई हल्लाई

[08:05.34] ए बोलाउन त बोलायो मायाले मलाई हो कि कलाई?

[08:13.90] ए बोलाउन त बोलायो मायाले मलाई हो कि कलाई

[08:21.84] पराई जस्तै लाको थ्यो पईले त, आफ्नै जस्तो लाउँदै छ अईले त,

[08:30.86] रुमाल हल्लाई हल्लाई

[08:34.35] ए बोलाउन त बोलायो मायाले, मलाई हो की कलाई?

[08:42.75] लाको थ्यो पैले त, आफ्नै जस्तो लाउँदै छ ऐले त,

[08:50.01] रुमाल हल्लाई हल्लाई

[08:53.49] ए बोलाउन त बोलायो मायाले मलाई हो कि कलाई?

[09:02.01] ए बोलाउन त बोलायो मायाले मलाई हो कि कलाई?

[09:10.51] ए बोलाउन त बोलायो मायाले मलाई हो कि कलाई?

[09:18.76] ए बोलाउन त बोलायो मायाले, मलाई हो की कलाई?

[09:27.26] ए बोलाउन त बोलायो मायाले, मलाई हो की कलाई?

[09:35.77] ए बोलाउन त बोलायो मायाले मलाई हो कि कलाई?

[09:44.01] ए बोलाउन त बोलायो मायाले मलाई हो कि कलाई?