Lrc Player

Constitution

Unknown artist
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:00.70] सम्मान गरौँ सबैलाई स्वतन्त्र भई बाँचौ

[00:04.67] समानताको संचार गरौं न्यायालाई साँचो

[00:09.13] अपाराध र यातनालाई नजर बन्द गरौ

[00:13.38] छुवाछुत गर्नेको सम्पत्तिको लोभमा न परौ

[00:18.90] धार्मिक स्वतन्त्रताको सूचना लिउ

[00:24.14] गोप्य रुपमा कसैलाई शोषण हुन नदिउ

[00:28.89] स्वच्छ वातावरणमा शिक्षा अझ राम्रो

[00:33.86] भाषा तथा संस्कृतिको जगेर्ना भो हाम्रो

[00:38.87] रोजगारीले श्रम गरी स्वास्थ्य खाद्य खान्छन्

[00:43.64] आवासमा महिला र बालबालिका जान्छन्

[00:48.64] दलित ज्येष्ठ बुढा लाई दिउँ सामाजिक न्याय

[00:53.14] सामाजिक सुरक्षा नदिइने उपभोक्ताले पाए देश निकालाको सजाय

[00:59.65] 46. संवैधानिक उपचारको हक

[01:03.91] 47. मौलिक हकको कार्यनयवन

[01:07.66] 48. नागरिकका कर्तव्य