Lrc Player

Mayalu

Unknown artist
[04:09.50]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:26.22] नसुनेझैँ गरी मेरो कुराहरू आज फेरि

[00:30.72] रिसाउँदै तर्के नजर नलाउन

[00:34.96] माया, साना-साना कुरा नबुझी

[00:37.74] भएनी नभए झैँ खुसी

[00:40.22] रिसाउँदै हात छोडी नजाउन

[00:44.71] नसुनेझैँ गरी मेरो कुराहरू आज फेरि

[00:49.22] रिसाउँदै तर्के नजर नलाउन

[00:52.99] माया, साना-साना कुरा नबुझी

[00:55.96] भएनी नभए झैँ खुसी

[00:58.47] रिसाउँदै हात छोडी नजाउन

[01:02.22] मायालु, गाजलु, आँखैमा

[01:16.22] कैदी बनाएर मलाई नराखन

[01:20.97] माया, मेरो एकचोटी, सुनिदेउन कुरा फेरि

[01:25.71] हेरिदेउन मलाई तिम्रो मन्द मुस्कान लिएर

[01:30.72] माया, मेरो एकचोटी, सुनिदेउन कुरा फेरि

[01:34.72] हाँसिदेउन फेरी तिम्रो मन्द मुस्कान लिएर (Oh)

[01:57.98] हाम्रो यो कुराकानी हाँसो-रोदन जहिले पनि

[02:02.46] अंगालोमा बेर्छु तिमीलाई केहि नभनी

[02:07.24] मुस्कुराउँदै हेर्नु मलाई तिम्रो त्यो मुहारलाई

[02:11.46] चम्किलो नभएको सुहाउँदैन नि

[02:15.49] मायालु, गाजलु, आँखैमा

[02:29.48] कैदी बनाएर मलाई नराखन

[02:33.97] माया, मेरो एकचोटी, सुनिदेउन कुरा फेरि

[02:38.72] हेरिदेउन मलाई तिम्रो मन्द मुस्कान लिएर

[02:43.47] माया, मेरो एकचोटी, सुनिदेउन कुरा फेरि

[02:47.97] हाँसिदेउन फेरी तिम्रो मन्द मुस्कान लिएर

[02:53.73] नरिसाउ, तिमी बुझी देउन मेरो पिडा

[02:59.46] आइदेउन अंगालोमा अब हाँसी देउ (हाँसी देउ)

[03:06.99] तिमी सुनिदेउन मेरो कुरा माया गर्छु भनि देउन

[03:10.46] माया गर्छु भनि देउन (भनि देउन)

[03:19.21] माया गर्छु भनि देउन (भनि देउन)

[03:26.53] भनि देउन, भनि देउन

[03:37.53] माया गर्छु भनि देउन (भनि देउन)