Lrc Player

Narisauna

Tribal Rain
[04:52.18]·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:27.21] नरिसाउन तिमी बिना मेरो जीवन सुन्य छ

[00:32.98] नरिसाउन तिमी नै हो मेरो एउटै सपना

[00:38.72] तिम्रो लागि मैले संसारलाई भुली दिए

[00:43.72] तिम्रो लागि म आँफै जिउन भुली दिए

[00:49.47] आँखामा आसु तिम्रो सुहाउदैन

[00:54.46] खै मैले त माया लाउन जानिन रैछु

[00:59.97] हामीले संगै बिताएका दिन अनी यादहरु

[01:05.97] एउटा सपना सम्झी नभुली दिनु

[01:10.98] यो माया भन्ने के हो

[01:17.22] तिमीबाट थाहा पाए मैले

[01:22.22] म देखी टाढा नजाउ

[01:27.97] बिर्सि सके आँफैलाई तिम्रो लागि

[01:33.22] तिम्रो लागि

[02:10.72] नरिसाउन अब निकालिदेउ यो एक्लोपन देखी

[02:15.97] सुखमा हासी दु:खमा रुइ दिउला तिम्रो लागि

[02:21.72] नरिसाउन तिमीलाई मेरो याद आउनेछ

[02:26.47] मन दुखाए पनि यो मन नतोडिदेउ

[02:32.72] आँखामा आसुँ तिम्रो सुहाउदैन

[02:37.22] खै मैले त माया लाउन जानिन रैछु

[02:42.97] हामीले संगै बिताएका दिन अनी यादहरु

[02:49.22] एउटा सपना सम्झी नभुली दिनु

[02:53.97] तर सबै ठिकै लाग्छ जब तिमी भन्ने गर्छौ

[03:00.05] यस्तो नै हुदो रैछ माया भन्ने

[03:05.05] तर सबै ठिकै लाग्छ जब तिमी भन्ने गर्छौ

[03:10.81] यस्तो नै हुदो रैछ माया भन्ने

[03:17.30] यो माया भन्ने के हो

[03:22.80] तिमीबाट थाहा पाए मैले

[03:28.30] म देखी टाढा नजाउ

[03:33.81] बिर्सि सके आँफैलाई तिम्रो लागि

[03:38.80] यो माया भन्ने के हो

[03:45.05] तिमीबाट थाहा पाए मैले

[03:50.56] म देखी टाढा नजाउ

[03:55.81] बिर्सि सके आँफैलाई तिम्रो लागि

[04:00.55] तिम्रो लागि