[00:22.27] जिउनु नै होला
[00:24.53] यसरी नै
[00:26.78] यो गीत गाउदै
[00:29.27] अरुलाई सुनाउदै
[00:31.53] संसारले देखेन
[00:33.78] तिम्रो खुशी
[00:36.02] ऊ संगै थियो
[00:38.53] भनेर
[00:40.77] आँफैलाई बाहना बनाएर
[00:46.03] भन्थे अरुको पर्वा थिएन
[00:50.02] सबैलाई भएको थियो मलाई पनि
[00:54.53] एक समयमा त्यस्तै माया
[01:02.27] कहाँ लाने होला
[01:06.66] यो समयले मलाई
[01:11.41] पर्खिन्दैछु सबैको भिडमा
[01:15.91] आफ्नु भन्नु तर कसलाई
[01:20.66] आफ्नु भन्नु तर कसलाई
[01:25.17] Ooo yeah! ooo!
[01:33.33] -----------------------
[01:46.16] जिउनु नै होला
[01:48.56] यसरी नै
[01:50.80] यो गीत गाउदै
[01:52.81] अरुलाई सुनाउदै
[01:55.55] संसारले देखेन
[01:57.80] मेरो खुशी
[01:59.81] तिमी संगै थियो
[02:03.05] भनेर
[02:05.30] आँफैलाई बाहना बनाएर
[02:10.05] भन्थे अरुको पर्वा थिएन
[02:14.31] सबैलाई भएको थियो मलाई पनि
[02:18.71] एक समयमा त्यस्तै माया
[02:25.71] कहाँ लाने होला
[02:29.46] यो समयले मलाई
[02:35.46] पर्खिन्दैछु सबैको भिडमा
[02:39.96] आफ्नु भन्नु तर कसलाई
[02:44.46] आफ्नु भन्नु तर कसलाई
[02:49.10] --------------------
[03:10.45] जिउनु नै होला
[03:12.71] यसरी नै
[03:14.96] यो गीत गाउदै
[03:17.46] अरुलाई सुनाउदै
[03:19.71] संसारले देखेन
[03:21.96] तिम्रो खुशी
[03:24.20] म संगै थियो
[03:26.71] भनेर
[03:29.21] जिउनु नै होला
[03:33.95] यसरी नै
[03:38.59] जिउनु नै होला
[03:40.74] यसरी नै
[03:43.00] यो गीत गाउदै
[03:45.25] अरुलाई सुनाउदै
