Lrc Player

Bumper_Upahar_|_New_Nepali_Movie_MANGALAM_Song_2018_Ft_Shilpa_Pokhrel,_Prithvi_Raj_Prasai

Unknown artist
[04:30.55]·Synced by Guest·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:38.85] { कहिले आउला मेरो पालो, ए भनिदेउ न सरकार

[00:40.25] तिम्रो जिन्दगीको चिठ्ठा पर्ने बम्पर उपहार }--२

[00:41.45] { म त तिम्रै पछि लाग्ने, तिमी अघि अघि भाग्ने

[00:42.83] पिरती को खेल यस्तै हो कि, कहिल्यै नथाक्ने }--२

[00:43.44] मनको कुरा मनमै रह्यो, यो दिल सधैँ प्यासि भैरह्यो

[00:43.94] कहिले आउला मेरो पालो, ए भनिदेउ न सरकार

[00:44.45] तिम्रो जिन्दगीको चिठ्ठा पर्ने, बम्पर उपहार

[00:45.50] { यो समय बग्दै जाला, त्यो उमेर बित्दै जाला

[00:45.95] त्यति बेला हेरौँ अनि, कस्तो हुन्छ तिम्रो हाल }--२

[00:47.08] जोस हरू ओईलाउनेछन, गाला चाउरिनेछन् है

[00:47.48] त्यति बेला मै हुने होला, बुढेसकालको साथी बरिलै

[00:48.26] कहिले आउला मेरो पालो, ए भनिदेउ न सरकार

[00:48.49] तिम्रो जिन्दगीको चिठ्ठा पर्ने, बम्पर उपहार

[00:49.69] { लौ न तिमी केही गर, जिन्दगी मा रङ्ग भर

[00:50.01] फुल लाई छाडि भवरा को, जाने ठाउँ काहाँ छर }--२

[00:50.87] आँखाहरू पर्खिरहे, तिमी आउने कहिले खै

[00:52.45] सोचे भन्दा निस्ठुरी पो, हुन थाल्यौ तिमी बरिलै

[00:53.00] कहिले आउला मेरो पालो, ए भनिदेउ न सरकार

[00:53.55] तिम्रो जिन्दगीको चिठ्ठा पर्ने, बम्पर उपहार

[00:54.05] { म त तिम्रै पछि लाग्ने, तिमी अघि अघि भाग्ने

[00:54.74] पिरती को खेल यस्तै हो कि, कहिल्यै नथाक्ने }--२

[00:55.73] मनको कुरा मनमै रह्यो, यो दिल सधैँ प्यासि भैरह्यो

[00:59.45] कहिले आउला मेरो पालो, ए भनिदेउ न सरकार

[00:59.78] तिम्रो जिन्दगीको चिठ्ठा पर्ने, बम्पर उपहार