Lrc Player

Sunideu - Apurva Tamang (Official Video)(MP3_160K)_1

Unknown artist
[02:39.22]·Synced by Guest·
This lyric sheet isn't paired with a song yet, so lines are shown but won't sync or seek.

[00:11.57] ओ माया, गाजलु आँखाको त्यो हेराइ

[00:16.58] सुनिरहूँ झैँ लग्ने त्यो बोलाइ

[00:19.82] मायामा पार्यौ किन हो मलाई?

[00:27.83] हेर न, सुनिदिन्छु कुरा त्यो सबै

[00:32.57] तिम्रो हातमा हात थमाई

[00:35.57] सम्हालिराख्छु तिमीलाई सधैँ

[00:44.32] घामको त्यो किरण

[00:47.07] जस्तो उज्यालो हेराइ

[00:50.34] अन्धकार यो जीवनमा

[00:53.58] दियौ माया धेरै

[00:57.08] घामको त्यो किरण

[01:00.58] जस्तो उज्यालो हेराइ

[01:03.07] अन्धकार यो जीवनमा

[01:06.33] दियौ माया धेरै

[01:27.32] समय त बितेको थाहा हुँदैन तिमीसँग

[01:33.57] तिम्रो न्यानो अँगालोमा

[01:39.83] तिमी हाँस्दा जैले कोरिन्छ मनमा खुशीको रङ्ग

[01:46.33] मेरो न्यानो यो मुटुमा

[01:51.59] सुनिदेऊ आउनेछ बाधाहरू धेरै

[01:55.82] नछोडिदेऊ मेरो हात कतै

[01:59.07] सम्हालिराख्छु तिमीलाई सधैँ

[02:08.08] घामको त्यो किरण

[02:10.32] जस्तो उज्यालो हेराइ

[02:13.58] अन्धकार यो जीवनमा

[02:16.57] दियौ माया धेरै

[02:20.07] घामको त्यो किरण

[02:23.08] जस्तो उज्यालो हेराइ

[02:26.32] अन्धकार यो जीवनमा

[02:29.58] दियौ माया धेरै